बैंक तथा वित्तीय संस्थाले अत्यधिक ब्याजदर वृद्धि गरेको भन्दै रुपन्देहीका उद्योगी-व्यवसायीले शुक्रबार भैरहवामा प्रदर्शन गरेका छन्।
रुपन्देहीका विभिन्न ५० वटा उद्योगी–व्यवसायी संस्थाले नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखामार्फत नेपाल राष्ट्र बैंकका गर्भरनरलाई ज्ञापनपत्र बुझाएका छन्।...