पर्साको ठोरी गाउँपालिका क्षेत्रमा आतङ्क मच्चाउँदै आएको पाटेबाघलाई शनिबार पर्सा राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ । निकुञ्जबाट खटेको टोलीले ठोरी गाउँपालिका–५ बाघमोर्चा छघरे नजिककै खोल्साबाट पाटेबाघ नियन्त्रणमा लिएको सुनाखरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर पाख्रिनले जानकारी दिनुभयो । निकुञ्जबाट निस्केको सो पाटेबाघको आक्रमणबाट गत भदौ १३ गते स्थानीय ५५ वर्षीय कान्छा दोङको मृत्यु भएको थियो …
इलाम । इलामका व्यापारिले अनुगमनका नाममा प्रशासनले आतङ्क मच्चाएको बताएका छन । पछिल्लो समयमा हुने गरेको अनुगमनले व्यवसायीको कुरै नसुनि जरिमाना तोक्दै आतङ्क मच्चाएको बताएका हुन । शनिबार पत्रकार संम्मेलन गरि युवा विदेश पलायन भइरहेको समयमा व्यवसाय गरेका युवालाई पनि अस्वभाविक जरिवानाले व्यवसाय प्रति आतङ्कित मच्चाएको गुनासो गरे । पछिल्लो समय जिल्ला प्रशासन कार्यालयले बजार […]
The post अनुगमनका नाममा आतङ्क मच्चाएको व्यवसायीको गुनासो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
तनहुँ ८ भदौ । कृषि ज्ञान केन्द्रले बाँदरको आतङ्क भएका क्षेत्रमा वैकल्पिक बालीका रुपमा बेसार खेतीलाई प्राथमिकता दिएको छ । बाँदरले अन्नबाली र फलफूल खाएर सताएका क्षेत्रमा कृषकलाई वैकल्पिक खेतीका रुपमा बेसार खेतीलाई प्रवद्र्धन गर्न प्रोत्साहन गरिएको हो । व्यास नगरपालिका–८ सोतिबेसीका २० कृषकहरुले दुई सय रोपनी क्षेत्रफलमा बेसार खेती गरेको कृषि ज्ञान केन्द्रका प्रमुख […]
राधिका बुढाथोकी-
सिन्धुली : जिल्लामा जङ्गली हात्तीको त्रास बढेको छ। रातको समयमा गाउँ पसेर आतङ्क मच्चाउन थालेपछि त्रास बढेको हो। तीन वटा हात्तीले दुधौली नगरपालिकामा मात्रै वर्षको चार पटकसम्म दुःख दिने गरेको स्थानीयवासी बताउँछन्।
‘हात्तीले कहिले, कुन ठाउँमा पुगेर आतङ्क मच्चाउँछन् भन्ने कसैलाई थाहा हुँदैन, जहिल्यै त्रासमा बस्नु परेको छ,’…
अर्घाखाँची- जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख मुकुन्दप्रसाद रिजालले जिल्लामा देखिएको चन्दा आतङ्क रोक्ने प्रतिबद्धता जनाएका छन् । कानुन विपरीतका कुनै पनि गतिविधि प्रहरीलाई मान्य नहुने बताउँदै उनले अवैध गतिविधि रोक्न प्रहरी खरो रूपमा प्रस्तुत हुने बताए । ‘पछिल्लो समयमा अर्घाखाँचीमा चन्दा आतङ्क बढेको गुनासो छ ।’ रिजालले भने ‘डर धम्की दिई आतङ्कित गरेर गरिने […]
रोल्पा– रोल्पाका विभिन्न गाउँमा बाँदरले आतङ्क मच्चाएको छ । जिल्लाका पश्चिम भेगस्थित माडी, गङ्गादेव र परिवर्तन गाउँपालिकामा बाँदरले आतङ्क मच्चाएको स्थानीवासीले बताएका छन् । बाँदरका कारण स्थानीयवासी निकै आतङ्कित बनेको परिवर्तत गाउँपालिका–६ ओहका मान्धोज पुन मगरले बताए । यहाँका खेतबारीमा लगाएको मकै र फलफूल बाँदरले खाएपछि किसान चिन्तित बनेको उनको भनाइ छ । छ महिनासम्म […]
रोल्पाका विभिन्न गाउँमा बाँदरले आतङ्क मच्चाएको छ । जिल्लाका पश्चिम भेगस्थित माडी, गङ्गादेव र परिवर्तन गाउँपालिकामा बाँदरले आतङ्क मच्चाएको स्थानीयवासीले बताएका छन् । बाँदरका कारण स्थानीयवासी निकै आतङ्कित बनेको परिवर्तन गाउँपालिका–६ ओहका मान्धोज पुन मगरले बताए ।यहाँका खेतबारीमा लगाएको मकै र फलफूल बाँदरले खाएपछि किसान चिन्तित बनेको उनको भनाइ छ । ६ महिनासम्म दुःख गरेर लगाएको बाली बाँदरले गाउँमै पसेर नोक्सानी गरिदिएको पुन मगरले जानकारी दिए । “घोगा लागेका मकै र फलफूल बाँदरले चिथोरेर सखाप ब