वात्सल्य नेचुरल आईभीएफले एकै महिनामा १२९ दम्पतीलाई दियो सन्तान सुख

आईभीएफ वात्सल्य नेचुरलले एक महिनामा १२९ दम्पतीलाई सन्तान सुख दिएको छ । वात्सल्य नेचुरलले आईभीएफ र आईयूआईको माध्यमबाट सन्तान प्राप्तिको सेवा दिँदै आएको छ ।