वात्सल्यले दियो आईभीएफमार्फत सन्तान प्राप्ति

वात्सल्यले करिब १५ सय दम्पतीलाई आईभीएफमार्फत सन्तान प्राप्तिको खुसी दिन सफल भएको छ। बर्सेनि सयौं दम्पती ३ देखि १५ वर्षसम्म सन्तान प्राप्तिका लागि प्रयास गर्दा पनि सफल नभएर उपचारका लागि आउँदा उचित उपचारको प्रबन्ध नभएको र आईभीएफजस्ता आधुनिक उपचारका लागि विदेश नै जानुपर्ने बाध्यता अन्त्य गर्न र नेपालमै सेवा दिन वात्सल्य स्थापना गरेको कार्यकारी निर्देशक सृष्टि खड्काले जानकारी दिइन्। उनले भनिन्, ‘नेपालमै सेवा प्रदान गर्ने सोच बनाएर ४ वर्षअगाडि वात्सल्य स्थापना गरेएिको हो।’ स्थापनाको छोटो समयमै करिब १५ सय आईभीएफ, ३ सय ...