निःसन्तान दम्पतीलाई वात्सल्यको ‘आईभीएफ’ सेवा

काठमाडौं। वात्सल्य नेचुरल आईभीएफ सेन्टरले निःसन्तान दम्पतीलाई आईभीएफ तथा नेचुरल फर्टिलिटी सेवालाई विशेष प्राथमिकता दिने भएको छ। सन्तान नभएका दम्पतीलाई आईभीएफ सेवा प्रभावकारी हुने वात्सल्य नेचुरल आईभीएफ सेन्टरकी स्त्रीरोग विशेषज्ञ तथा आईभीएफ विशेषज्ञ डा.सुमी नुमाकर्मीले बताईन्। दम्पतीमध्ये कुनै एकको बाँझोपनका कारणले सन्तान प्राप्त गर्न नसक्ने अवस्थामा प्रविधिको प्रयोगमार्फत सन्तान जन्माउनु ‘टेष्ट ट्युब अर्थात आईभीएफ’ सेवा हो।

सम्बन्धित सामग्री

हार्दिक आईभीएफको विशेष अफर- निःसन्तान दम्पतीलाई १ लाख ९९ हजारमै आईभीएफ सेवा

काठमाडौं । आईभीएफ एण्ड फर्टिलिटी सेन्टर प्रालिले उच्चस्तरीय सुविधासहितको, अन्तर्राष्ट्रिय स्तरको आईभीएफ केन्द्र सञ्चालनमा ल्याएको छ । सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा निःसन्तान, प्रसूति तथा स्त्रिरोगसम्बधी अन्तर्राष्ट्रियस्तरको उपचार सुविधा सुलभ दरमा उपलब्ध गराएको कम्पनीले जनाएको छ । नयाँ वर्ष २०८१ लाई लक्षित गरी साथै कम आय भएका बिरामीका लागि यही असार मसान्तसम्म १ लाख ९९ हजारमा आईभीएफ […]

विराटनगरका डाक्टरले निःसन्तान दम्पत्तिलाई शिशु बेचेपछि…

विराटनगर- विराटनगरको ग्रीनक्रस अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ तथा कोशी अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. तपेश्वरलाल कर्णले शिशु बेचेको खुलेको छ । उनले निःसन्तान दम्पतीलाई शिशु बेचेको प्रहरीले जनाएको छ । डाक्टर कर्णले अस्पतालबाट असार १४ गतेदेखि बेपत्ता शिशु मोरङको कटहरी गाउँपालिकाकी दिलमाया राजवंशीलाई बेचेका थिए । ती शिशुलाई प्रहरीले मोरङको कटहरीबाट उद्धार […]

अस्पतालबाट बेपत्ता पारिएको बच्चा फेला, डाक्टरले बेचेको पुष्टि

स्त्री तथा प्रसूति रोग विशेषज्ञ तथा कोशी अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट (मेसु) समेत रहेका डाक्टर तपेश्वरलाल कर्णले निःसन्तान दम्पतीलाई शिशु बचेको पुष्टि भएको हो।

अस्पतालबाट बेपत्ता पारिएको बच्चा फेला, डाक्टरले बेचेको पुष्टि

स्त्री तथा प्रसूति रोग विशेषज्ञ तथा कोशी अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट (मेसु) समेत रहेका डाक्टर तपेश्वरलाल कर्णले निःसन्तान दम्पतीलाई शिशु बचेको पुष्टि भएको हो।

निःसन्तान दम्पतीलाई भत्ता

व्यास गाउँपालिकाले निःसन्तान दम्पती र एकल पुरुषलाई मासिक सामाजिक सुरक्षा भत्ता दिने भएको छ । व्यास गाउँपालिकाको बुधबार ६ नम्बर वडा हुतीमा बसेको कार्यपालिका बैठकले व्यास गाउँपालिकाको स्थानीय सामाजिक सुरक्षा भत्ता कार्यविधि २०७९ पारित गर्दै भत्ता दिने निर्णय गरेको हो ।

निःसन्तान दम्पतीलाई अब वात्सल्यको आईभीएफ सेवा

काठमाडौँ– हरेक दम्पतीमा सन्तान प्राप्तिको चाहना हुन्छ । सन्तान प्राप्तिको इच्छा भएर पनि सबै दम्पतीले सन्तान जन्माउने चाहना पूरा नहुन सक्छ । तर समयमै समस्याको पहिचान गर्न सकेमा यसको निदान सम्भव छ । सन्तानविहीन हरेक दम्पती आमा बाबु बन्न सक्छन् ।सन्तान जन्मिएन भने परिवार तथा समुदायले महिलाकै स्वास्थ्यमा समस्या भएको आशङ्का बढी गर्छ । यद्यपि निःसन्तान महिला पक्षबाट मात्रै नभएर पुरुषको करणबाट पनि हुन सक्ने स्त्रीरोग विषेशज्ञहरू बताउँछन् ।विशेषज्ञ सेवा नलिई श्रीमान् वा श्रीमतीमध्ये कसमा स्व

नोबेलमा सुरू भयो बाँझोपनको उपचार र कृत्रिम गर्भाधान सेवा

निःसन्तान दम्पतीलाई उपचार गरी सन्तान हुँने बनाउन र कृत्रिम गर्भाधान गरी बच्चा जन्माउन आइभिएफ सेन्टर सञ्चालन गरिएको हो।

नोबेलमा सुरु भयो बाँझोपनको उपचार र कृत्रिम गर्भाधान सेवा

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बाँझोपनको उपचार र कृत्रिम गर्भाधान सेवा सुरु गरेको छ । निःसन्तान दम्पतीलाई उपचार गरी सन्तान हुने बनाउन र कृत्रिम गर्भाधान गरी बच्चा जन्माउन आइभीएफ सेन्टर सञ्चालन गरिएको हो ।नेपालकै सबैभन्दा ठूलो आइभीएफ तालिम केन्द्रसहितको आइभीएफ सेन्टरको वुधवार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माकी आमा होमादेवी न्यौपानेले रिवन काटेर आइभीएफ सेन्टरको उद्घाटन गरिन् । कार्यक्रममा नोबेल अस्पतालका प्रवन्ध निर्देशक इन्दिरा शर्माले सन

विराटनगरको नोबेल मेडिकल कलेजले सुरु गर्‍यो आइभीएफ सेवा

विराटनगर : विराटनगरको नोबेल मेडिकल कलेजले निःसन्तान दम्पतीलाई कृत्रिम गर्भाधान गराउन आइभीएफ सेवा सुरु गरेको छ। अस्पतालभित्रको स्त्री तथा प्रसूति विभागमा ४ करोडको लगानीमा कलेजले आइभीएफ सेवा सञ्चालनमा ल्याएको हो। कलेजका संचालक डाक्टर सुनिल शर्माकी आमा भूमादेवी न्यौपानेले आइभीएफको उद्घाटन गरिन्। कलेजका आईभीएफ प्रमुख डाक्टर शान्ति सुवेदीका अनुसार आईभीएफ प्रणालीमा…

निःसन्तान दम्पतीलाई सन्तान दिलाउन कानुनी मान्यता खोज्दै चिकित्सक - Naya Patrika

वैदेशिक रोजगारीमा गएका २५ प्रतिशत युवा निःसन्तान निःसन्तान भएर विभिन्न समस्यामा परेका दम्पतीलाई सन्तान दिलाउन आइभिएफ विशेषज्ञले कानुनी बाटो खोजेका छन् । कृत्रिम रूपमा भ्रूण विकास गरेर निःसन्तान आमाको पाठेघरमा राखिने...पूरा पढ्नुहोस् »