काठमाडौं । चीनको ठूलो मध्यको एक अटोमोवाइल कम्पनी डोङफेङ मोटरले साना ईभीको बजारमा प्रतिस्पर्धा गर्न नामी ब्राण्डमा ईभी उत्पादन गर्ने भएको छ । कम्पनीले बढ्दो साना कारको बजारमा आफुलाई अग्रस्थानमा राख्न साना ईभीको लागि डेडिकेटेड प्लटफर्म निर्माण गरेर ईभी मात्रै उत्पादन गर्न लागेको हो । कम्पनीले नामी ब्राण्डमा साना साइजका ईभी उत्पादनमा मात्रै फोकस गर्ने […]