गलकोटका तीन सामुदायिक बनमा आगलागी, आगो बस्तीतिर आउने खतराले स्थानीयवासी चिन्तित

बलेवा : बागलुङको गलकोटका तीन सामुदायिक बनमा आगलागी भएको छ। आज दिउँसोदेखि तीनवटै सामुदायिक बनमा आगलागी भएको हो। आगो नियन्त्रणबाहिर रहेकाले स्थानीयवासी चिन्तित बनेका छन्। गलकोट नगरपालिका-५ र ७ का तीन सामुदायिक बनमा आगलागी हुँदा करोडौँको क्षति भएको थम्मन थापाले बताए। भैंसे दान्सिङडाँडा सामुदायिक बन गलकोट नगरपालिका-५ देखि शुरु भएको…

सम्बन्धित सामग्री

सामुदायिक वनमा फँडानी

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा सामुदायिक वनले संरक्षणको नाममा व्यापक वन फँडानी गरेको छ । मध्यविन्दु नगरपालिका– १५ मा रहेको नवदुर्गा सामुदायिक वनले वन संरक्षणका लागि तारबार गर्ने बहानामा व्यापक वन फँडानी...

वन्यजन्तुका लागि चितवनका सामुदायिक वनमा पोखरी

वन्यजन्तुका लागि चितवनका सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । डिभिजन वन कार्यालय चितवनले चालु आर्थिक वर्ष २०७९÷८० मा छ वटा सामुदायिक नयाँ पोखरी निर्माण गरेको हो । कालिका नगरपालिका–१ को चर्तुमुखी सामुदायिक वन, इच्छाकामना गाउँपालिका–७ को कालिका पिपलटार सामुदायिक वन र कालीखोला देउराली सामुदायिक वन, रत्ननगर नगरपालिका–११ को पञ्चकन्या सामुदायिक वनमा नयाँ पोखरी निर्माण […]

सामुदायिक विद्यालयमा भर्ना हुन प्रवेश परिक्षा

सामुदायिक विद्यालय भन्ने वित्तीकै नाक खुम्च्याउने गरिन्छ।सामुदायिक विद्यालयको तुलनामा नीजि विद्यालयका विद्यार्थी पढाइमा अब्बल हुन्छन् भन्ने मान्यता नेपाली समाजमा स्थापित हुँदै गर्दा सामुदायिक विद्यालय प्रति वितृष्णा देखिंदै गएको छ।तर, विराटनगरको पोखरिया म...

सामुदायिक वनलाई जडीबुटीसँग जोड्दै

अत्तरिया– कैलालीको धनगढी उपमहानगरपालिका-३ मा पर्ने मोहना नदीसँगै जोडिएको छ डिलासैनी सामुदायिक वन । यो सामुदायिक वनलाई स्थानीयले आवश्यकता पूर्ति गर्ने माध्यम बनाउँदै आएका छन् । धनगढीसँगै जोडिएको यो सामुदायिक वन स्थानीयको सक्रियतामा पछिल्लो तीन वर्षमा धेरै सुधार भएको छ । वनबाट यतिबेला स्थानीयले घाँस दाउरासँगै जडीबुटी पनि सहजरूपमा प्राप्त गर्दै आएका छन् । सामुदायिक […]

प्रविधिमय बन्दै अन्तुडाँडाका सामुदायिक होमस्टे

सामुदायिक ह‍ोमस्टेमा सूचीकृत संस्थाहरू अनलाइनबाटै बुक गराउन सामुदायिक  होमस्टे सञ्चालकहरू तयार भएका हुन् ।

तनहुँका उत्कृष्ट सामुदायिक वन पुरस्कृत

डिभिजन वन कार्यालय तनहुँले जिल्लाका उत्कृष्ट सामुदायिक वनलाई पुरस्कृत गरेको छ । कार्यालयले आर्थिक वर्ष ०७८/७९ र ०७७/७८ का उत्कृष्ट तीन÷तीन सामुदायिक वनलाई पुरस्कृत गरेको हो ।  उत्कृष्ट हुन सफल सामुदायिक वनलाई सामुदायिक दिवसका अवसर पारेर आज म्याग्दे गाउँपालिका–२ ज्यानटाङ पधेंरा सामुदायिक वनमा आयोजित कार्यक्रमबीच पुरस्कार प्रदान गरिएको छ । आव ०७८/७९ मा बन्दीपुर गाउँपालिका–२ स्थित पार्चे सामुदायिक वन उपभोक्ता समूह प्रथम, म्याग्दे गाउँपालिका–२ स्थित वाराही सामुदायिक वन

निजी भन्दा कम छैनन् सामुदायिक विद्यालय पनि

कुनै समय थियो सामुदायिक विद्यालय भन्ने बित्तिकै अभिभावक र विद्यार्थी नाक खुम्च्याउँथे । तर, पछिल्लो समय सामुदायिक विद्यालयले नतिजामा गरेको सुधारका कारण अहिले सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढेको छ । निजी विद्यालयबाटसमेत विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना हुन थालेका छन् । जसले गर्दा सामुदायिक विद्यालयमासमेत प्रवेश परीक्षा लिन थालिएको छ । यस्तै उदाहरणीय सामुदायिक विद्यालयमध्ये एक हो विश्व निकेतन उच्च माध्यमिक विद्यालय । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको यो विद्यालयले विगतमा धेरै पटक आफूलाई अब्बल साबित गरिसकेको छ ।&n...

सामुदायिक वन एक, हैसियत अनेक

काठमाण्डाै – नेपाललाई विश्वसामु परिचित गराउन सामुदायिक वनको अवधारणा महत्वपूर्ण भए पनि देशका सामुदायिक वनको हैसियत फरकफरक छन् । सरकारले वनको संरक्षण, प्रवर्द्धन र उपयोग गर्ने गरी आसपासका उपभोक्तालाई वन  हस्तान्तरण गर्दै आएको भए पनि सामुदायिक वनबाट प्राप्त हुने आर्थिक हैसियतमा एकरुपता देखिएको छैन । सँगै जोडिएको एउटा सामुदायिक वनले मनग्य आम्दानी गर्ने हैसियत राख्छन् भने अर्को सामुदायिक वनका उपभोक्ताले संरक्षण गरेको वनबाट फाइदा लिने भन्दा निरन्तर योगदान दिने गरेका छन् । वनलाई प्रक्रिया पूरा गरेर सरकारले हस्तान्तरण...

अस्तित्वको सङ्कटमा सामुदायिक क्याम्पस

विश्वका सामुदायिक क्याम्पसको इतिहासलाई केलाउँदा सामुदायिक क्याम्पसको स्थापना उच्च शिक्षाको स्थानीयकरण, अवसर र पहुँचको विस्तार तथा प्रजातान्त्रिकीकरण प्रयासका परिणामस्वरूप भएको पाइन्छ  । उच्च शिक्षालाई उच्च वर्गीय शिक्षा र सम्भ्रान्त शिक्षाका रूपमा लिने सोचलाई सामुदायिक क्याम्पसको अवधारणाले चुनौती दिएको छ । हरेक व्यक्तिको ज्ञान आर्जन गर्ने, सम्भावनाको गगनमा विचरण गर्ने, प्राज्ञिक अभ्यास गर्ने र ज्ञानको भण्डार र प्रणालीमा योगदान दिने क्षमताको कदर हुनुपर्छ । सामुदायिक क्याम्पसको अवधारणा यही मान्यतामा आधारित ...

सामुदायिक वनलाई जीवनसँग जोड्नुपर्छ

तुलसीपुर । सामुदायिक वनलाई जीवनसँग जोड्नुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । सामुदायिक वन राष्ट्रिय दिवसका अवसरमा तुलसीपुरमा आयोजना गरिएको अन्तरकृया कार्यक्रमम बोल्दै सहभागीहरुले लोकतन्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको सामुदायिक वनलाई जनताको जनजिविकासँग जोड्नका लागि वनमा आधारित वन उद्यमहरु संचालन गर्नुपर्ने बताएकाछन् । सामुदायिक वन समूहको व्यवस्थापन, उपभोक्ता समितिको क्षेमता अभिवृद्धि, सुशासन लगाएतका सवालामा […] The post सामुदायिक वनलाई जीवनसँग जोड्नुपर्छ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.