तुलसीपुर । सामुदायिक वनलाई जीवनसँग जोड्नुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । सामुदायिक वन राष्ट्रिय दिवसका अवसरमा तुलसीपुरमा आयोजना गरिएको अन्तरकृया कार्यक्रमम बोल्दै सहभागीहरुले लोकतन्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको सामुदायिक वनलाई जनताको जनजिविकासँग जोड्नका लागि वनमा आधारित वन उद्यमहरु संचालन गर्नुपर्ने बताएकाछन् । सामुदायिक वन समूहको व्यवस्थापन, उपभोक्ता समितिको क्षेमता अभिवृद्धि, सुशासन लगाएतका सवालामा […]
The post सामुदायिक वनलाई जीवनसँग जोड्नुपर्छ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.