सामुदायिक विद्यालयमा भर्ना हुन प्रवेश परिक्षा

सामुदायिक विद्यालय भन्ने वित्तीकै नाक खुम्च्याउने गरिन्छ।सामुदायिक विद्यालयको तुलनामा नीजि विद्यालयका विद्यार्थी पढाइमा अब्बल हुन्छन् भन्ने मान्यता नेपाली समाजमा स्थापित हुँदै गर्दा सामुदायिक विद्यालय प्रति वितृष्णा देखिंदै गएको छ।तर, विराटनगरको पोखरिया म...

सम्बन्धित सामग्री

मुसहर महिलाको अगुवाइमा ४० बालबालिका विद्यालय भर्ना

सर्लाहीको बरहथवामा मुसहर महिलाहरूको सक्रियतामा ४० जना बालबालिकाहरू विद्यालय भर्ना भएका छन् ।  बरहथवा नगरपालिका–८, टाँडीमा मुसहर सशक्तिकरण मन्चमा आवद्ध महिलाहरूको अगुवाइमा मुसरहर समुदायका विद्यालय उमेरका बालबालिकाहरूलाई  सामुदायिक विद्यालय भर्ना गरिएको...

सामुदायिक स्कुलमा भर्ना हुन चार गुना बढी आवेदन

काठमाडौं । सामुदायिक विद्यालय भन्नेबित्तिकै नाक खुम्च्याउने गरिन्छ। निजी विद्यालयका विद्यार्थी पढाइमा अब्बल हुन्छन् भन्ने मान्यता समाजमा स्थापित हुँदै गर्दा सामुदायिक विद्यालयप्रति वितृष्णा देखिँदै गएको छ । तर विराटनगरको पोखरिया माध्यमिक विद्यालयमा भने अवस्था ठिक उल्टो छ । विराटनगर–३ स्थित पोखरिया माध्यमिक विद्यालयमा भर्ना हुन चाहने विद्यार्थीले प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउनुपर्ने हुन्छ । पोखरिया […]

सामुदायिक विद्यालयमा भर्ना हुन प्रवेश परिक्षा

सामुदायिक विद्यालय भन्ने वित्तीकै नाक खुम्च्याउने गरिन्छ।सामुदायिक विद्यालयको तुलनामा नीजि विद्यालयका विद्यार्थी पढाइमा अब्बल हुन्छन् भन्ने मान्यता नेपाली समाजमा स्थापित हुँदै गर्दा सामुदायिक विद्यालय प्रति वितृष्णा देखिंदै गएको छ।तर, विराटनगरको पोखरिया म...

निजी भन्दा कम छैनन् सामुदायिक विद्यालय पनि

कुनै समय थियो सामुदायिक विद्यालय भन्ने बित्तिकै अभिभावक र विद्यार्थी नाक खुम्च्याउँथे । तर, पछिल्लो समय सामुदायिक विद्यालयले नतिजामा गरेको सुधारका कारण अहिले सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढेको छ । निजी विद्यालयबाटसमेत विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना हुन थालेका छन् । जसले गर्दा सामुदायिक विद्यालयमासमेत प्रवेश परीक्षा लिन थालिएको छ । यस्तै उदाहरणीय सामुदायिक विद्यालयमध्ये एक हो विश्व निकेतन उच्च माध्यमिक विद्यालय । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको यो विद्यालयले विगतमा धेरै पटक आफूलाई अब्बल साबित गरिसकेको छ ।&n...

जुम्लाका सामुदायिक विद्यालय : शिक्षक छन् विद्यार्थी छैनन्

सामुदायिक विद्यालयमा विद्यार्थी आर्कषण गर्न सरकारले हरेक वर्ष वैशाख महिनाभर भर्ना अभियान सञ्चालन गर्छ । तर, औपचारिकतामा मात्रै सीमित यस्ता अभियानले कुनै सार्थकता नपाएको जुम्लाको पातारासीको एक विद्यालयमा देखिएको भर्ना अवस्थाले देखाएको छ ।पातारासी गाउँपालिका वडा नम्बर ५ लासीमा रहेको ज्योति आधारभूत विद्यालयमा यस वर्ष कुनै पनि विद्यार्थीले भर्ना नगरेपछि ग्रामीण भेगका सामुदायिक विद्यालयप्रति विद्यार्थीको विकर्षण बढ्दै गएको प्रष्ट हुन्छ । विद्यालयको भवन छ । पढाउने एउटा स्थायी दरवन्दी छ, एउटा राहत

यस्तो सामुदायिक विद्यालय जहाँ भर्ना हुन सांसद्देखि मन्त्रीसम्मको सोर्स लगाउँछन्

चिटिक्क पोसाकमा सजिएका विद्यार्थी, पठन पाठनका लागि बिहानी कक्षदेखि दिउँसोको कक्षामा थेगी नसक्नु विद्यार्थीको भीड । अधिकांश सामुदायिक स्कुललाई विद्यार्थी जुटाउन ठुलै पापड बेल्नु परिरहेका बेला विराटनगरमा एउटा यस्तो सामुदायिक स्कुल छ, जहाँ भर्ना हुन प्रदेशका मन्त्रीदेखि सांसदको फोन लगाएर आउनेहरू धेरै छन् । सामुदायिक विद्यालय भए पनि पछिल्ला वर्ष पोखरिया माध्यमिक विद्यालयमा अभिभावक र विद्यार्थीको आर्कषण थेगिनसक्नुछ ।अङ्ग्रेजी माध्यमबाट  पठन पाठन सुरु भएयताका दिनमा विद्यार्थी अभावमा कहिले पोखरिया

सामुदायिक विद्यालय हुनु त यस्तो पो !

दार्चुला – खलङ्गामा रहेकाे महेन्द्र नमुना माध्यमिक विद्यालय विद्यार्थीको पहिलो रोजाइमा पर्न थालेकाे छ । जिल्ला सदरमुकाममा रहेकाे याे विद्यालयमा आफ्ना छोराछोरीलाई भर्ना गराउन अभिभावकलाई हम्मेहम्मे पर्न थालेको छ । अब्बल शैक्षिक गुणस्तर कायम राख्न सकेकै कारण विद्यालयमा विद्यार्थी आकर्षित भएका जनाइएको छ ।  जिल्लाका अन्य पालिकाबाट विद्यालयमा पढ्न आउने विद्यार्थी घट्नाको साटो झन् बढेको बढ्यै छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले समेत याे विद्यालयलाई छनोट गरेको छ ।  सदरमुकाम खलङ्गामै दर्जनाैँ संस्थागत तथा...

एसईईको नतिजा नआइ ११ कक्षामा, १२ को परीक्षा नभइ भर्ना

६ असार, काठमाडौं । उपत्यकाका निजी तथा सामुदायिक विद्यालय, कलेजहरुले एसईईको नतिजा नआउँदै कक्षा ११ मा र १२ को परीक्षा नै नभइ स्नातक तहमा धमाधम भर्ना लिन शुरु गरेका छन् । परीक्षा बोर्डले एसईईको नतिजा साउन मसान्तभित्र १२ को परीक्षा साउन ३१ गतेदेखि हुने भएको छ । तर यता माध्यामिक तहसम्म सञ्चालन गरिरहेका विद्यालय एवं […]

मुख्यमन्त्री भट्टका दुई छोरी सामुदायिक विद्यालय भर्ना

प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्ना दुई छोरीलाई सामुदायिक विद्यालय भर्ना गरेका छन् । राष्ट्रिय विद्यार्थी भर्ना अभियानअन्तर्गत मुख्यमन्त्री भट्टले आफ्ना छोरीहरूलाई धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीस्थित राष्ट्रिय माध्यमिक विद्यालय भर्ना गरेका हुन्। उनकी जेठी छोरी लक्ष्मी भट्ट कक्षा १० र कान्छी छोरी पुनम भट्ट कक्षा ८ मा पढ्छिन्। मुख्यमन्त्री निवासबाट छोरी पढ्ने स्कुल दुई…