ट्वान्टी-२० विश्वकप: अफगानिस्तान र आयरल्यान्डबीचको खेल 'वास आउट'
ट्वान्टी-२० विश्वकप सुपर- १२ को ग्रुप- १ को अफगानिस्तान र आयरल्यान्डबीचको खेल ‘वास आउट’ भएको छ । लगातारको वर्षाका कारण टससमेत हुन नसकेपछि खेल रद्ध भएको हो ।
काठमाण्डाै - बङ्लादेश र अफगानिस्तान आज तेस्रो तथा अन्तिम एकदिवसीय खेल खेल्दैछन् । खेल दिउँसो पौने २ बजे चटगाउँमा शुरु हुनेछ।
आजको खेल जितेमा अफगानिस्तानले शृङ्खला क्लिन स्वीप गर्नेछ । घरेलु टोलीसँगको तीन खेलको शृङ्खला यसअघि नै अफगानिस्तानले २–० ले जितिसकेको छ । बुधवार भएको पहिलो खेलमा अफगानिस्तान डीएल पद्धतिमा १७ रनले विजयी भएको थियो ।
त्यस्तै, शनिवार भएको दोस्रो खेलमा अफगानिस्तानले १ सय ४२ रनले विजयी हुँदै एक खेल अगाडि नै शृङ्खला जितेको हो । अफगानिस्तानसँग पहिलो खेल हारेपछि बङ्लादेशका कप्तान तमिम इकबालल...
आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गत अफगानिस्तान र आयरल्यान्ड बीचको खेल वर्षाको कारण रद्ध भएको छ । शुक्रबार पहिलो खेलमा नेपाली समय अनुसार बिहान ९ः ४५ मा मेलबर्न क्रिकेट ग्राउन्डमा सुरु हुनु तालिका थियो । तर, वर्षाका कारण खेल टस पनि नभएर सकियो । खेल रद्द भएसँगै दुबै टोलीले १–१ अंक बाँडेका छन् ।जारी विश्वकपमा वर्षाको कारण खेल रद्ध हुँदै अंक बाँडेको यो तेस्रो खेल हो । यो खेल रद्द भएसँगै सुपर १२ को समूह ए मा आयरल्यान्ड ३ खेलमा १ मा जित, १ मा हार र १ खेलमा अंक बाँड्दै दोस्रो स्थानमा छ ।अफग
पुरुष टी–२० विश्वकप अन्तरगत अफगानिस्तान र आयरल्याण्डबीचको खेल वर्षका कारण एक बल पनि नखेली रद्द भएको छ । मेलबर्न क्रिकेट ग्राउन्डमा शुक्रबार सो खेल तय गरिएको थियो । यसअघि बुधबार सोही मैदानमा अफगानिस्तान र न्युजिल्याण्डविरुद्धको खेल पनि रद्द भएको थियो । योसँगै दुई टोली १–१ अंक बाँड्न बाध्य बनेका छन् । इंग्ल्याण्डलाई स्तब्ध बनाएको आयरल्याण्ड समूह १ को दोस्रो स्थानमा उक्लिएको छ भने अफगानिस्तान समूहको पुछारमा रहेको छ । वर्षाका कारण शुक्रबार नै हुने भनिएको अस्ट्रेलिया र इंग्ल्याण्डबीच
एजेन्सी – आइसिसी टि२० विश्वकपमा शुक्रबार पहिलो खेलमा अफगानिस्तान र आयरल्यान्डबीचको खेल वर्षाको कारण रद्ध भएको छ । खेल नेपाली समय अनुसार बिहान ९: ४५ मा मेलबर्न क्रिकेट ग्राउन्डमा सुरु हुनु पर्ने थियो । तर वर्षाको कारण टस पनि हुन नसक्दा १-१ अंक बाँडेका छन् । जारी विश्वकपमा वर्षाको कारण खेल रद्ध हुँदै अंक बाँडेको […]
एजेन्सी । लगातार बर्षाका कारण आइसिसी टी २० विश्वकपमा अफगानिस्तान र न्युजिल्याण्डबीच खेल रद्द भएको छ । मेलबर्न क्रिकेट ग्राउन्डमा हुने भनिएको खेल टस पनि हुन नपाई रद्द भएको हो । खेल सुरु हुनु अगावै वर्षा सुरु भएपछि दवै टोलीले एक एक अंक बाँडेका छन् । जारी विश्वकपमा बर्षाको कारण अंक बाँड्नु परेको यो दोस्रो […]
काठमाडौं (हाम्रो खेलकुद) – लगातार वर्षाको कारण आइसिसी टि२० विश्वकपमा अफगानिस्तान र न्युजिल्यान्डबीच खेल रद्ध भएको छ । मेलबर्न क्रिकेट ग्राउन्डमा हुनुपर्ने खेल टस पनि हुन नपाई रद्ध भएको हो । खेल नेपाली समय अनुसार १: ४५ मा सुरु हुनुपर्ने थियो । तर वर्षाको कारण हुन सकेन । त्यसैले दुबै टोलीले एक एक अंक बाँडेका […]
एसिया कप टी–२० क्रिकेटमा अफगानिस्तान सुपर चारमा प्रवेश गरेको छ । समूह ‘बी’ मा रहेको अफगानिस्तान लगातार दुई खेल जित्दै सुपर चारमा प्रवेश गर्ने पहिलो टोली समेत बनेको छ ।
अफगानिस्तानले गएराति यूएईको सारजाह क्रिकेट मैदानमा भएको दोस्रो खेलमा बंगलादेशलाई ७ विकेटले हरायो । बंगलादेशले दिएको १ सय २८ रनको लक्ष्य अफगानिस्तानले ३ विकेट गुमाएर भेट्टायो । अफगानिस्तानका नजिबुल्लाह जर्दानले अविजित ४३ तथा इब्राहिम जर्दानले ४२ रन जोडे । बंगलादेशका साकिब अल हसन, मोस्दक होसेन र मोहम्मद साइफुदिनले एक/एक विके...
एशियाकप टी-२० क्रिकेटको तेस्रो खेलमा मंगलबार अफगानिस्तान र बंगलादेश प्रतिस्पर्धा गर्दै छन्। समूह चरणमा बंगलादेश शारजाह मैदानमा आफ्नो पहिलो खेल खेलिरहँदा अफगानिस्तान भने लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल पुग्ने ध्याउनमा हुनेछ।खेल नेपाली समयअनुसार ७ः४५ मा शुरु हुनेछ।पछिल्लो समय शानदार प्रदर्शन गर्दै आएको अफगानिस्तान कप्तान मोहम्मद नाबी र अलराउन्डर रासिद खानको भरमा रहेको छ। त्यसो त श्रीलंकाविरुद्ध १० ओभरमा नै निकालेको जितले अफगानिस्तान उत्साही छ। बंगलादेश पनि पहिलो खेलमा नै जित निकाल्ने लक्
काठमाण्डाै - आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । सुपर १२ को समूह दुईमा रहेका अफगानिस्तान र नामिबिया तथा भारत र न्युजिल्यान्ड खेल्न लागेका हुन् ।
अफगानिस्तान र नामिबियाको खेल दिउँसो पौने ४ बजे अबुधाबीमा सुरु हुनेछ । यसअघिका खेलमा अफगानिस्तान पाकिस्तानसँग पराजित भएको थियो भने स्कटल्यान्डलाई हराएको थियो त्यस्तै नामिबियाले पनि स्कटल्यान्डलाई हराएको थियो । आज हुने दोस्रो खेलमा भारत र न्युजिल्यान्ड बेलुका पौने आठ बजे दुबईमा खेल्दैछन् ।
दुई वटै टोलीलाई आजको खेलमा जित महत्त्वपूर्ण छ । भारत र न्युजि...