विश्वकप अघिको अभ्यास खेलमा अस्ट्रेलिया र अफगानिस्तान विजयी

काठमाण्डाै - विश्वकप अघिको अभ्यास खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई र अफगानिस्तानले श्रीलङ्कालाई हराएको छ । हिजो भएको खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई १४ रनले हरायो । जितका लागि ३ सय ५२ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४७ ओभर ४ बलमा ३ सय ३७ रनमा अलआउट भयो । पाकिस्तानका कप्तान बाबर आजम सर्वाधिक ९० रनमा आउट भए । त्यस्तै, इफ्तिखर अहमदले ८३ रन जोडे । मोहम्मद नवाज ५० बनाएर आउट भए । अस्ट्रेलियाका मार्नस लाबुसेनले ३ विकेट लिए । मिचेल मार्श र प्याट कमिन्सले समान २/२ तथा ग्लेन म्याक्सवेल र शन एबोटले १/१ विकेट लिए । त्यसअघि है...

सम्बन्धित सामग्री

बंगलादेशलाई पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा, अस्ट्रेलिया बाहिरियो

आईसीसी टी २० विश्वकप क्रिकेटमा बंगलादेशलाई पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ । अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेसँगै अस्ट्रेलिया सुपर ८ बाटै बाहिरिएको छ ।

बंगलादेशलाई पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा, अस्ट्रेलिया बाहिरियो

आईसीसी टी २० विश्वकप क्रिकेटमा बंगलादेशलाई पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ । अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेसँगै अस्ट्रेलिया सुपर ८ बाटै बाहिरिएको छ ।

अस्ट्रेलिया र अफगानिस्तान विजयी

एक दिवसीय विश्वकप अगाडिको अभ्यास खेलमा मंगलबार अस्ट्रेलिया र अफगानिस्तान विजयी भएका छन् । भारत र नेदरल्यान्ड्सबीचको खेल भने वर्षाका कारण हुन सकेन ।

अस्ट्रेलिया र अफगानिस्तान विजयी

एक दिवसीय विश्वकप अगाडिको अभ्यास खेलमा मंगलबार अस्ट्रेलिया र अफगानिस्तान विजयी भएका छन् । भारत र नेदरल्यान्ड्सबीचको खेल भने वर्षाका कारण हुन सकेन ।

अस्ट्रेलिया र इंग्ल्यान्डको खेलमा वर्षा बाधक, टस नै नभई खेल रद्द

काठमाडाैँ – अस्ट्रेलियामा जारी टी-२० विश्वकप लगातार वर्षाबाट प्रभावित भइरहेको छ। शुक्रबा वहुप्रतिक्षित मानिएको इंग्ल्यान्ड र अस्ट्रेलियाको खेलपनि वर्षाका कारण टसनै हुन नसकेपछि दुबै टिमले १-१ अंक बाँडेका छन्। यसअघि शुक्रबारकै लागि तय भएको अफगानिस्तान र आयरल्यान्डबीचको खेल पनि वर्षाका कारण टस नै नभई रद्द हुँदा दुबै टिमले १-१ अंक बाँडेका थिए। जारी विश्वकपमा वर्षाका […]

वर्षाले अफगानिस्तान र आयरल्याण्ड अंक बाँड्न बाध्य

पुरुष टी–२० विश्वकप अन्तरगत अफगानिस्तान र आयरल्याण्डबीचको खेल वर्षका कारण एक बल पनि नखेली रद्द भएको छ । मेलबर्न क्रिकेट ग्राउन्डमा शुक्रबार सो खेल तय गरिएको थियो । यसअघि बुधबार सोही मैदानमा अफगानिस्तान र न्युजिल्याण्डविरुद्धको खेल पनि रद्द भएको थियो । योसँगै दुई टोली १–१ अंक बाँड्न बाध्य बनेका छन् । इंग्ल्याण्डलाई स्तब्ध बनाएको आयरल्याण्ड समूह १ को दोस्रो स्थानमा उक्लिएको छ भने अफगानिस्तान समूहको पुछारमा रहेको छ । वर्षाका कारण शुक्रबार नै हुने भनिएको अस्ट्रेलिया र इंग्ल्याण्डबीच

टी–२० विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र श्रीलंका खेल्दै

टी–२० विश्वकप क्रिकेट सुपर १२ मा आज समूह ‘ए’ को एउटा मात्रै खेल हुँदैछ । आज घरेलु टोली अस्ट्रेलिया र श्रीलंका खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो पौने पाँच बजे पर्थमा सुरु हुनेछ । अस्ट्रेलियामा भैरहेको विश्वकप क्रिकेटमा १६ देश सहभागी रहेकोमा पहिलो चरणबाट चार टोली बाहिरिसकेका छन् । सुपर १२ को समूह ‘ए’ मा अष्ट्रेलिया, न्युजिल्यान्ड, इंग्ल्यान्ड, अफगानिस्तान, श्रीलंका र आयरल्यान्ड छन् । सुपर १२ को समूह ‘बी’ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, नेदरल्यान्ड्...

विश्वकप क्रिकेट: टिम डेविडलाई समेट्दै अस्ट्रेलियाको टिम घोषणा

सुपर–१२ मा अस्ट्रेलिया, अफगानिस्तान, भारत, पाकिस्तान, न्युजिल्यान्ड, इंग्ल्यान्ड, दक्षिण अफ्रिका र बंगलादेश रहेका छन् ।