अफगानिस्तान आफ्नो ऐतिहासिक पहिलो टेष्ट क्रिकेटमा पराजित भएको छ ।
भारतसँगको एक मात्र टेष्ट क्रिकेटको दोश्रो दिन नै आज अफगानिस्तान १ पाली र २ सय ६२ रनले पराजित भएको हो ।
बेंग्लोरमा घरेलु टोली भारतलाई आज दोश्रो दिन ४ सय ७४ रनमा अलआउट गरेपछि पहिलो पाली थालेको अफगानिस्तान १ सय ९ रनमा नै अल आउट भयो । फ...