एजेन्सी – युवा तीव्र गतिका बलर साम करनको कीर्तिमानी पाँच विकेटमा अफगानिस्तानले आइसिसी टि२० विश्वकपमा इंग्ल्यान्डलाई १ सय १३ रनको लक्ष्य दिएको छ । पर्थ स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तान १९.४ ओभरमा १ सय १२ रनमा अल आउट भयो । इंग्ल्यान्डका लागि इब्राहिम जद्रानले ३२ बलमा ३ चौका र १ छक्कासहित ३२ […]