आईबीएमले बनायो संसारकै सानो र शक्तिशाली माइक्रोचिप

अमेरिकास्थित बहुर्राष्ट्रिय प्रविधि कम्पनी इन्टरनेशनल बिजनेस मेसिन कर्पोरेसन अर्थात् आईबीएमले संसारकै सानो आकारको तथा शक्तिशाली माइक्रोचिप बनाएको छ । दुई नानोमिटर साइजको उक्त माइक्रोचिप अहिलेसम्म उपलब्ध माइक्रोचिपमा सबैभन्दा सानो र शक्तिशाली भएको आईबीएमले जनाएको छ । हाल अधिकांश कम्प्युटर चिप्सयुक्त डिभाइसमा ७ वा १० नानोमिटरका माइक्रोचिप प्रोसेसर प्रयोग हुने गरेका छन् । कतिपय उत्पादकहरुले ५ […]

सम्बन्धित सामग्री

देउवाको माध्यमले चुनावमा बाजी मार्ने प्रचण्डको दाउ

काठमाडौं, ११ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कुशल नेता मात्र होइनन् कुशल रणनीतिकार पनि हुन् । उनले जस्तोसुकै कठिन परिस्थितिमा पनि रणनीतिक चार्तुयताबाट शक्ति आर्जन गर्दै आएका छन् । २०५२ सालमा सानो समूहको नेतृत्व गर्दै जनयुद्धको घोषणा गरी बढेका प्रचण्डले एक दशकमै आफूलाई शक्तिशाली शक्तिका रुपमा उभ्याए । माओवादी जनयुद्धलाई शान्तिपूर्ण […]

रुस–युक्रेन : युद्धको मैदानमा को कति शक्तिशाली ?

हमलाको आशंका र अनिश्चितताका बीच युक्रेन आफ्नो पूर्वी छिमेकी देश रुसको अर्को कदमको प्रतीक्षा गरिरहेको छ । पश्चिमका थुप्रै देशका गुप्तचर एजेन्सीले रुसले आफ्नो छिमेकी देश युक्रेनमाथि हमला गर्नसक्ने लगातार चेतावनी दिएको छ । अमेरिकाका राष्ट्रपति जो बाइडेनले बुधबार यसबारे आफ्नो धारणा व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘मलाई लाग्छ कि मेरा रुसी समकक्षी भ्लादिमिर पुटिन युक्रेनमा दखल दिनेछन् तर युद्धबाट भने बच्न चाहनेछन् ।’राष्ट्रपति बाइडेनले वास्तवमा रुसी सेनाको सानो दखलको आशं

हङकङको विधायन काउन्सिल चुनावमा चीन समर्थित उम्मेदवारको जित

काठमाण्डाै – हङकङको विधायन काउन्सिल (लेग) को चुनावमा चीन समर्थित उम्मेदवारले जित हासिल गरेका छन् । ९० सिटका लागि भएको चुनावमा ८२ सिटमा चीन समर्थित उम्मेदवार विजयी भएका बीबीसीले जनाएको छ ।  सानो संसद् मानिने लेगको हङकङको शक्तिशाली प्रशासनिक निकाय हो । चुनावमा चीन विरोधी मानिने संस्थापन इतर पक्षबाट एक जनाले मात्र जित हात पारेका छन् भने अरूको पृष्ठभूमि सार्वजनिक भएको छैन ।  चुनावमा कुल मतदातामध्ये ३० दशमलव दुई प्रतिशतले मात्र भोट हालेका छन् । हङकङमा ४५ लाख मतदाता रहेका छन् । हङकङमा अहिलेसम्...

ब्लकचेन यति शक्तिशाली किन ?

ब्लकचेननै  त्यो प्रबिधि हो, जसबाट बिटकोईन, इथेरिएम जस्ता क्रिप्टोकरेन्सिहरु बनाईएको छ । ब्लकचेन प्रबिधिको बहुआयमिक उपयोगिता रहेको छ, क्रिप्टोकरेन्सि त एउटा सानो पाटो मात्र हो । ब्लकचेन प्रबिधि प्रयोग गरेर धेरै क्षेत्रमा नयाँ एप्लिकेशन निर्माण भैरहेका छन् । ब्लकचेन प्रबिधि पुर्णरुपमा उपयोग हुन थाले पछि केन्द्रिकित कुराहरु सबै बिकेन्द्रिकित हुनेछन्, जस्तै पैसाको...

शरीरमाथिको आत्मनिर्णयको अधिकारले पितृसत्ता धर्मराउँछ

प्राकृतिक सत्ता अन्तिम सत्ता थियो, अन्तिम सत्ता हो र अन्तिम सत्ता हुनेछ । तथापि सिंगो मानव सभ्यताले नै एउटा नयाँ सत्ताको निर्माण गरेको छ । शायद, यो पनि प्राकृतिक सत्ताको एउटा सानो अंश हो । प्राकृतिक सत्ताले शक्तिशाली बनाएका महिलालाई मानवीय सत्ताले ठूलो षड्यन्त्र गर्यो र प्राकृतिक रूपमा नै स्थापित विश्वव्यापी मातृसत्ता पितृसत्तामा रूपान्तरण हुन […]

आखिर बुढ्यौलीमा बुवाआमा किन बोझ लाग्छन् ?

भनिन्छ, सानो छँदा बच्चालाई आफ्नो आमाबुवा नै संसार हो भन्ने लाग्छ । मेरो बुवाआमा नै सबैभन्दा धनी, शक्तिशाली, मायालु, जान्नेबुझ्ने हो भन्ने ठान्छन् । उनीहरु बुवाआमाकै काखमा लपेटिएर बस्छन् । दुःखमा, पीडामा, वेदनामा आमाबुवाको न्यानो र भरपर्दो साथ खोज्छन् । बुवाको छाती र आमाको काखमा लुटपुटिनु पाउँदा उनीहरुलाई सबैभन्दा सुरक्षित महसुष हुन्छ । आमाको काख […]

सानो समूहले विश्वको भाग्य तोक्ने दिन गइसक्यो:चीन

लन्डन, (एजेन्सी) ।  विश्वको शक्तिशाली औद्योगिक राष्ट्र समूह जी सेभेनको बेलायतको कोर्नवालमा भइरहेको शिखर बैठकले विश्वकै सबैभन्दा ठूलो वातावरणीय समस्यामध्ये एक जलवायु परिवर्तनविरुद्ध संघर्ष गर्ने क्रममा कोइला इन्धनबाट चल्ने ऊर्जा केन्द्रहरूमाथि कडा कदम चाल्ने सहमति जुटाएको छ । जी सेभेन समूहले कार्बन उत्सर्जन गर्ने अत्याधुनिक प्रविधि प्रयोग नगर्ने कल कारखानाविरुद्ध कारबाही गर्ने प्रतिबद्धता जनाएको छ […]

टर्कीमा शक्तिशाली भूकम्पः मृत्यु हुनेको संख्या ३१ पुग्यो

टर्कीः टर्कीको पूर्वी क्षेत्रमा शुक्रबार साँझ गएको ६.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।  भूकम्पको केन्द्रविन्दु एलाजिग प्रान्तको सानो शहर सिभरिसमा रहेको थियो । तर भूकम्पको धक्का छिमेकी ...