हङकङको विधायन काउन्सिल चुनावमा चीन समर्थित उम्मेदवारको जित

काठमाण्डाै – हङकङको विधायन काउन्सिल (लेग) को चुनावमा चीन समर्थित उम्मेदवारले जित हासिल गरेका छन् । ९० सिटका लागि भएको चुनावमा ८२ सिटमा चीन समर्थित उम्मेदवार विजयी भएका बीबीसीले जनाएको छ ।  सानो संसद् मानिने लेगको हङकङको शक्तिशाली प्रशासनिक निकाय हो । चुनावमा चीन विरोधी मानिने संस्थापन इतर पक्षबाट एक जनाले मात्र जित हात पारेका छन् भने अरूको पृष्ठभूमि सार्वजनिक भएको छैन ।  चुनावमा कुल मतदातामध्ये ३० दशमलव दुई प्रतिशतले मात्र भोट हालेका छन् । हङकङमा ४५ लाख मतदाता रहेका छन् । हङकङमा अहिलेसम्...

सम्बन्धित सामग्री

हङकङको चुनावमा बेइजिङ समर्थित उम्मेदबारहरुको जित

हङकङको विधायन काउन्सिल (लेग)को चुनावमा बेइजिङ समर्थित उम्मेदबारले जित हासिल गरेको बताइएको छ । बीबीसीले उक्त चुनावमा अहिलेसम्मकै कम मतदान भएको उल्लेख गरेको छ । चीनले हङकङको निर्वाचन प्रणालीमा ब्यापक तर विवादास्पद परिवर्तन गरेपछि पहिलोपटक यस्तो चुनाव भएको हो । अधिकारीहरुले स्थायित्व सुनिश्चित गर्न यस्तो गर्नुपरेको तर्क गर्छन् भने आलोचकहरु चाहिँ यसले लोकतन्त्रलाई कमजोर तुल्याउने […]