एउटा सानो स्वतन्त्र मजदुर युनियनले कसरी जित्यो विश्वकै शक्तिशाली कम्पनीसँगको संघर्ष ?

अमेरिकाको श्रमिक आन्दोलनमा राष्ट्रपति रेगनपछिकै दुर्लभ सफलता हासिल गर्दै न्युयोर्कका अमेजन गोदामका श्रमिकले पहिलो पटक मजदुर युनियनको मान्यता पाएका छन् । नेसनल लेबर रिलेसन्स बोर्ड(एनएलआरबी)ले स्टेटन आइल्याण्डमा रहेको आपूर्ति केन्द्र ‘जेएफके–८’ मा भएको मतदानको सुपरीवेक्षण गरेको थियो । मतदानमा २६५४ ले अमेजन लेबर युनियनमा संगठित हुने पक्षमा मतदान गरे, २१३१ ले विपक्षमा मतदान गरे । कुल ८३२५ मतदाता रहेकोमा ६७ ले मतदानलाई चुनौती दिएका थिए भने ११ को मतपत्र बदर भएको थियो। यी दुई जोड्दा प

सम्बन्धित सामग्री

सरकार र मिटरब्याज संघर्ष समितिबीच ४ बुँदे सहमति

काठमाडौं । सरकार र मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिबीच ४ बुँदे सहमति भएको छ। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पहलमा गृह मन्त्रालयसँग आइतबार र सोमबार भएको वार्ता सहमति पुगेको हो । सहमति भएसँगै समितिले आह्वान गरेको आन्दोलन अन्त्य भएको छ। झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट २३ दिन हिंडेर फागुन ९ गते काठमाडौं आइपुगेका मिटरब्याज […] The post सरकार र मिटरब्याज संघर्ष समितिबीच ४ बुँदे सहमति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भंग भयो सरकार र मिटरब्याजविरोधी संघर्ष समितिको वार्ता

काठमाडौं : मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले सरकारी वार्ता टोलीसँगको वार्ता भंग गरेको छ। बिहीबार गृह मन्त्रालयमा भएको अन्तिम एवं निर्णायक वार्तापछि सरकारी टोलीले आफ्ना माग सम्बोधन नगरेको भन्दै सरकारले बनाएको वार्ता टोलीसँग वार्ता भंग गरेको हो। सहमति नजुटेपछि अब मिटरब्याज तथा ठगीविरुद्ध संघर्ष समितिले आन्दोलनलाई निरन्तरता दिने भएको छ।५ दिनसम्म भएको वार्तामा सरकारी वार्ता टोलीले पुरानै कुराहरु मात्र दोहोर्‍याएको भन्दै त्यसलाई स्वीकार गर्न नस

मिटरब्याजबारे सरकारले व्यक्त गरेको प्रतिबद्धताप्रति विश्वास छैन : संघर्ष समिति

काठमाडौँ- किसान मजदुर संघर्ष समितिले मिटरब्याज र ठगीबारे सरकारले व्यक्त गरेको प्रतिबद्धताप्रति विश्वास नभएको जनाएको छ । आइतबार विज्ञप्ति जारी गर्दै समितिले सरकारको प्रतिबद्धतामा आफूहरू सशंकित रहेको जनाएको हो । सरकारले यसअघि पनि पीडितसँग पटकपटक मिटरब्याजीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको भएपनि कारवाही नगरेकाले सरकारप्रति विश्वास गर्न नसकिने समितिको भनाइ छ । संघर्ष समितिले यही चैत २० […]

स्वदेशमै रासायनिक मल कारखाना स्थापना गराउन संघर्ष गर्छु: सुवाल

भक्तपुर क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा नवनिर्वाचित नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का प्रेम सुवालले कृषिमा आत्मनिर्भरताको लागि स्वदेशमै रासायनिक मल कारखाना स्थापना गराउन आफूले संघर्ष गर्ने बताएका छन्।...

यस्तो देखियो माइतीघरमा मिटर ब्याजविरुद्ध किसान-मजदुर संघर्ष समितिको प्रदर्शन

काठमाडौं : मिटर ब्याज तथा ठगीविरुद्ध किसानहरुले प्रदर्शन गरेका छन्। मिटर ब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समितिले आज माइतीघरमा प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरुले देशैभरका मिटर ब्याज, दृष्टिबन्धक र छिनुवा पासबाट पीडित जनताको उद्धारका लागि सरकारले अधिकार सम्पन्न उच्चस्तरिय समिति गठन गर्नुपर्ने माग गरेका छन्। प्रदर्शनकारीहरुले ‘दृष्टि बन्धक खारेज गर’,…

मिटर ब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिको प्रदर्शन (फोटोफिचर)

काठमाडौं, २० साउन । मिटर ब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिले आजपनि विरोध तथा प्रदर्शन गरेको छ । उनीहरुले सम्पूर्ण किसान एक हुनुपर्ने बताएका छन् । उनीहरु आफूहरु अन्यायमा परेको भन्दै न्याय खोज्न काठमाडौं आएका हुन् । यसअघि पनि उनीहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

बँधुवा मजदुर संघर्ष समितिले अघि सारयो ७ बुँदे माग पूरा

राष्ट्रिय कृषि बँधुवा मजदुर संघर्ष समितिले सरकारले तत्काल आफूहरूको माग पूरा नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । समितिले पूर्वी तराईका बारादेखि सुनसरीसम्म रहेका हरवा/ चरवा समुदायको हालसम्म मुक्तिको घोषणा नभएकाले तत्काल ऋण खारेजी गरी मुक्तिको घोषणासहित न्यायिक पुनस्र्थापनाको कार्य थालनी गर्न माग गरेको छ ।यस्तै, समितिले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा रहेका छुट […]