ब्लकचेननै त्यो प्रबिधि हो, जसबाट बिटकोईन, इथेरिएम जस्ता क्रिप्टोकरेन्सिहरु बनाईएको छ । ब्लकचेन प्रबिधिको बहुआयमिक उपयोगिता रहेको छ, क्रिप्टोकरेन्सि त एउटा सानो पाटो मात्र हो । ब्लकचेन प्रबिधि प्रयोग गरेर धेरै क्षेत्रमा नयाँ एप्लिकेशन निर्माण भैरहेका छन् ।
ब्लकचेन प्रबिधि पुर्णरुपमा उपयोग हुन थाले पछि केन्द्रिकित कुराहरु सबै बिकेन्द्रिकित हुनेछन्, जस्तै पैसाको...