भनिन्छ, सानो छँदा बच्चालाई आफ्नो आमाबुवा नै संसार हो भन्ने लाग्छ । मेरो बुवाआमा नै सबैभन्दा धनी, शक्तिशाली, मायालु, जान्नेबुझ्ने हो भन्ने ठान्छन् । उनीहरु बुवाआमाकै काखमा लपेटिएर बस्छन् । दुःखमा, पीडामा, वेदनामा आमाबुवाको न्यानो र भरपर्दो साथ खोज्छन् । बुवाको छाती र आमाको काखमा लुटपुटिनु पाउँदा उनीहरुलाई सबैभन्दा सुरक्षित महसुष हुन्छ । आमाको काख […]