काठमाडौं, ११ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कुशल नेता मात्र होइनन् कुशल रणनीतिकार पनि हुन् । उनले जस्तोसुकै कठिन परिस्थितिमा पनि रणनीतिक चार्तुयताबाट शक्ति आर्जन गर्दै आएका छन् । २०५२ सालमा सानो समूहको नेतृत्व गर्दै जनयुद्धको घोषणा गरी बढेका प्रचण्डले एक दशकमै आफूलाई शक्तिशाली शक्तिका रुपमा उभ्याए । माओवादी जनयुद्धलाई शान्तिपूर्ण […]