सहुलियत पसलमा चिनी ३३ रुपैयाँ सस्तो

काठमाडौं– सरकारले आइतबारदेखि सञ्चालनमा ल्याएको सहुलियत पसलमा बजारभन्दा ३३ रुपैयाँ सस्तो मूल्यमा चिनी रहेको छ । बजारमा अहिले उपभोक्ताले चिनी खरिद गर्दा १ सय ३० रुपैयाँ तिर्नुपर्छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सरकारले सञ्चालनमा ल्याएका सहुलियत पसलमा चिनी ९७ रुपैयाँमा पाइन्छ । तर, प्रतिव्यक्ति २ किलोभन्दा बढी खरिद गर्ने नपाइने […]

सम्बन्धित सामग्री

समयमा आयात अनुमति नपाउँदा चिनी आपूर्तिमा समस्या

साल्ट ट्रेडिङ कर्पोरेसनले चाडपर्वमा लक्षित सहुलियत पसल सञ्चालन गर्न थालेको कति वर्ष भयो ? साल्ट ट्रेडिङले चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गरी बजारमा बिक्री वितरण हुने वस्तु र साल्ट ट्रेडिङ आफैले उत्पादन गरेका वस्तुमा छुटसहित बिक्री वितरण गर्न थालको करिब २५/३० वर्ष भएको छ । तर, चाडपर्वमा सहुलियत पसल सञ्चालनका लागि सरकारले नै बजेट छुट्याएर […]

ठूला चाडपर्व नजिकिँदै गर्दा कालोबजारी बढ्यो, कहिले खुल्छ सहुलियत पसल?

काठमाडौं : सरकारले कडाइका साथ बजार अनुगमन नगर्दा ठूला चाडपर्वको मुखमा चिनी अभाव हुन थालेको छ। चिनीको कालोबजारी हुन थालेपछि उपभोक्ता मारमा परेका छन्।बजारमा चिनीको मूल्य पनि आकासिएको छ। माइतीघर मण्डला चोकमा रहेको गंगा स्टोरका सञ्चालक निरज राना मगरले अहिले बजारमा चिनी अभाव भएको बताए। उनका अनुसार केही हप्ताअघिदेखि चिनी पाउन समस्या भएको छ।‘कालीमाटी लगायत बजारमा चिनी लुकाउन खोजेका छन्। त्यही भएर अहिले अभाव छ’,उनले भने। उनका अनुसार अहिले चिनी प्रतिकेजी १२२ देखि १५० रुपैयाँँसम्म बि

आजदेखि सहुलियत पसल सुरू

काठमाडौं । दसैं, तिहार, छठ जस्ता मुख्य चाडपर्व लक्षित सहुलियत पसल आज शनिबारदेखि सञ्चालनमा आएका छन् । शनिबारदेखि खुलेका सहुलियत पसल आगामी कार्तिक १५ गतेसम्म चल्नेछन् । देशका विभिन्न ठाउँमा सहुलियत पसल डेढ महिना सञ्चालन हुनेछन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार यी सुपथ पसलमा चिनी र घिउबाहेक खाद्यान्न तथा दूधजन्य वस्तुको बिक्रीवितरण हुनेछ […]

शुरु भयो दसैँ तिहार लक्षित सहुलियत पसल (तस्बिरहरु)

सरकारले आज (शुक्रबार) देखि देशका विभिन्न स्थानमा दसैँ–तिहार लक्षित सहुलियत पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत सरकारले देशका ८५ स्थानमा पसल सञ्चालनमा ल्याएको हो ।सहुलियत पसलमा दैनिक उपभोग्य वस्तुहरु बिक्रीमा राखिन्छ । ती पसलमा दाल, चामल, चिनी, नून र खानेतेल लगायतका वस्तु बिक्रीमा राखिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयकी उपसचिव उर्मिला केसीले विगत वर्षमा जस्तै यो वर्ष पनि सहुलियत पसल सञ्चालन गर्

आजदेखि दशैं तिहार लक्षित सहुलियत पसल सञ्चालनमा

सरकारले आज (शुक्रबार) देखि देशका विभिन्न स्थानमा दशैं/तिहार लक्षित सहुलियत पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत सरकारले देशका ८५ स्थानमा पसल सञ्चालनमा ल्याएको हो ।सहुलियत पसलमा दैनिक उपभोग्य वस्तुहरु बिक्रीमा राखिन्छ । ती पसलमा दाल, चामल, चिनी, नून र खानेतेल लगायतका वस्तु बिक्रीमा राखिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।मन्त्रालयकी उपसचिव उर्मिला केसीले विगत वर्षमा जस्तै यो वर्ष पनि सहुलियत पसल सञ्चालन गर्न लागेको बता

सरकारले दशैँतिहारमा सहुलियत पसल सञ्चालन गर्ने, के–के किन्दा पाइन्छ छुट ?

सरकारले दशैँ तिहारलाई लक्षित गर्दै आगामी असोज १ गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ ।  मंगलवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले असोज १ देखि कात्तिक २४ गतेसम्म सहुलियत पसल सञ्चालन गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले जानकारी दिए । विभिन्न ३९ स्थानहरूमा चामल मोटा/मसिनो प्रति केजी ५ रुपैयाँ, सिमी र फापरमा प्रतिकेजी १० रुपैयाँ छुट दिइ बिक्री वितरण गरिने जनाएको छ ।  यसैगरी विभिन्न स्थानहरूमा नुन प्रति केजी २ रुपैयाँ, चिनी प्रतिकेजी ५ रुपैयाँ, खसीबोका प्रतिकेजी १० रुपैयाँ छ...

दशैं तिहारमा सरकारले चिनीमा ५ र नुनमा २ रुपैयाँ छुट दिने

सरकारले असोज १ गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले देशका ३९ स्थानमा सहुलियत पसल सञ्चालन गरिने जनाएको छ ।  कात्तिक २४ गतेसम्म सञ्चालन हुने सहुलियत पसलमा  छुटसहित खाद्यवस्तुको बिक्री गर्ने मन्त्रालयले घोषणा गरेको छ । जसअनुसार मोटा/मसिनो चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट हुने छ । यस्तै, सिमी र फापर प्रतिकिलो १० रुपैयाँ, नुन प्रतिकिलो २ रुपैयाँ, चिनी प्रतिकिलो ५ रुपैयाँ छुट पाइने मन्त्रालयले बताएको छ ।यसैगरी, खसीबोका प्रतिकिलो १० रुपैयाँ र दुग्ध