असोज २१ देखि सहुलियत पसल सञ्चालनमा हुने, साल्ट ट्रेडिङले चिनी प्रतिकिलो ९७ रुपैयाँमा बेच्ने

काठमाण्डौ – चाडबाड लक्षित सहुलियत मूल्य पसल असोज २१ गतेदेखि मङ्सिर ३ गतेसम्म सञ्चालन गरिने भएको छ । आमउपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सुपथ मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर सहुलियत पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जानकारी दिनुभयो । यस्ता पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभरूपमा सामग्री उपलब्ध गराउने उद्देश्य लिइएको उहाँको भनाइ छ । चाडबाडका समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाध...

सम्बन्धित सामग्री

दशैँ र तिहारलाई लक्षित गरी देशका ८५ स्थानमा आजदेखि सहुलियत पसल सञ्चालनमा

काठमाडौं : सरकारले शुक्रवारदेखि देशका विभिन्न स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याएको छ। नेपालीहरुको महान चाड बडा दशैँ र तिहारलाई लक्षित गरेर सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत् देशका ८५ स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याएको हो। सहुलियत पसलहरुमा दैनिक उपभोग्य वस्तुहरु बिक्रीका लागि राखिएको छ। काठमाडौंमा थापाथली,…

शुरु भयो दसैँ तिहार लक्षित सहुलियत पसल (तस्बिरहरु)

सरकारले आज (शुक्रबार) देखि देशका विभिन्न स्थानमा दसैँ–तिहार लक्षित सहुलियत पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत सरकारले देशका ८५ स्थानमा पसल सञ्चालनमा ल्याएको हो ।सहुलियत पसलमा दैनिक उपभोग्य वस्तुहरु बिक्रीमा राखिन्छ । ती पसलमा दाल, चामल, चिनी, नून र खानेतेल लगायतका वस्तु बिक्रीमा राखिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयकी उपसचिव उर्मिला केसीले विगत वर्षमा जस्तै यो वर्ष पनि सहुलियत पसल सञ्चालन गर्

आजदेखि दशैं तिहार लक्षित सहुलियत पसल सञ्चालनमा

सरकारले आज (शुक्रबार) देखि देशका विभिन्न स्थानमा दशैं/तिहार लक्षित सहुलियत पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत सरकारले देशका ८५ स्थानमा पसल सञ्चालनमा ल्याएको हो ।सहुलियत पसलमा दैनिक उपभोग्य वस्तुहरु बिक्रीमा राखिन्छ । ती पसलमा दाल, चामल, चिनी, नून र खानेतेल लगायतका वस्तु बिक्रीमा राखिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।मन्त्रालयकी उपसचिव उर्मिला केसीले विगत वर्षमा जस्तै यो वर्ष पनि सहुलियत पसल सञ्चालन गर्न लागेको बता

असोज १ गतेदेखि ३९ जिल्लाका ४३ स्थानमा सहुलियत पसल

सरकारले दशैं तिहार र छठ पर्वलाई लक्षित गर्दै असोज १ गतेदेखि सहुलियत पसल सञ्चालनमा ल्याउने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सहुलियतपूर्ण पसल सञ्चालनमा आउने भएको हो । चाडपर्वलाई लक्षित गरेर सञ्चालनमा आउने सहुलियतपूर्ण पसल ३९ जिल्लाका ४३ स्थानमा सञ्चालन हुनेछन् । ती पसलमा छुटमा दैनिक उपभोग्य वस्तु बिक्री गर्ने लक्ष्य रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जानकारी दिएको छ ।असोज १ गतेदेखि सञ्चालनमा आउने सहुलियतपूर्ण पसल कात्तिक २४ गतेसम्म चल