शुरु भयो दसैँ तिहार लक्षित सहुलियत पसल (तस्बिरहरु)

सरकारले आज (शुक्रबार) देखि देशका विभिन्न स्थानमा दसैँ–तिहार लक्षित सहुलियत पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत सरकारले देशका ८५ स्थानमा पसल सञ्चालनमा ल्याएको हो ।सहुलियत पसलमा दैनिक उपभोग्य वस्तुहरु बिक्रीमा राखिन्छ । ती पसलमा दाल, चामल, चिनी, नून र खानेतेल लगायतका वस्तु बिक्रीमा राखिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयकी उपसचिव उर्मिला केसीले विगत वर्षमा जस्तै यो वर्ष पनि सहुलियत पसल सञ्चालन गर्

सम्बन्धित सामग्री

चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनमा (फोटो फिचर)

सरकारले दसैँ, तिहार, छठ लगायत चाडपर्व लक्षित आइतबारदेखि काठमाडौँ उपत्यकासहित देशभर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।

आइतबारदेखि देशभर चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने

सरकारले दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आइतबारदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट्र ट्रेडिङ तथा दुग्ध विकास संस्थानले आगामी मङ्सिर ३ गतेसम्म सहुलियत पसल सञ्चालनमा गर्नेछन् । आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु …

आइतबारदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन

काठमाडौं । सरकारले दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आइतबारदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट्र ट्रेडिङ तथा दुग्ध विकास संस्थानले आगामी मङ्सिर ३ गतेसम्म सहुलियत पसल सञ्चालन गर्नेछन् । आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा […]

दसैँ–तिहारलक्षित तयारी

आइतबारदेखि सहुलियत पसल र सोमबारदेखि टिकट बुकिङ खुला, नयाँ नोटको सटही घटस्थापनादेखि दसैँ, तिहार तथा छठ पर्व नजिकिँदै जाँदा सर्वसाधारणले मात्र होइन, सरकारले पनि त्यसको तयारी गरेको छ । चाडपर्व भन्नेबित्तिकै उपभोगको...

खुल्यो सुपथ मूल्य पसल : कहाँ के सामग्री पाइन्छ ?

काठमाडौं । सरकारले नेपालीको महान् चाड बडादसैँ, तिहार र छठका उपलक्ष्यमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले राजधानी काठमाडौं उपत्यकासहित देशभर सुपथ पसल सञ्चालनमा ल्याएको हो । कम्पनीको थापाथलीस्थित प्रादेशिक कार्यालयबाट दसैँ, तिहार र छठलक्षित सहुलियत पसल सञ्चालन गरिएको...

४१ जिल्लामा १ असोजदेखि सहुलियत पसल

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४१ जिल्लाका ४४ आउटलेटमा १ असोजदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ । दसैँ, तिहार र छठलाई लक्षित गरी कम्पनीले उपभोक्तलाई सहज र सहुलियत दर उपभोग्य...

सुपथ पसल असोज पहिलो साताबाट

सरकारले दसैँ–तिहार लक्षित सहुलियत पसल असोजको पहिलो साताबाट सञ्चालन गर्ने भएको छ । विगतमा जस्तै अत्यावश्यक वस्तु बिक्री गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थानबाट...

असोज १ देखि सहुलियत पसल, चिनीमा प्रतिकेजी पाँच रुपैयाँ छुट

काठमाडौं । सरकारले चाडपर्वलाई लक्षित गर्दै आउँदो असोज १ गतेदेखि सहुलियत पसल सञ्चालनमा ल्याउने भएको छ । बुधबार बसेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहसचिवस्तरीय बैठकले अजोज १ देखि कात्तिक २४ गतेसमम देशका ३९ स्थानमा सहुलियत पसल सञ्चालन गर्ने निर्णय गरेको हो । सरकारले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै  सहुलियत...