साल्ट ट्रेडिङद्वारा काठमाडौँको गोदामबाट बरामद चिनी सहुलियत मूल्यमा बिक्री गर्न सुरु

काठमाडौँ- साल्ट ट्रेडिङ कर्पोरेशनले गत असोज ३ गते काठमाडौँको एक गोदामबाट बरामद गरिएको चिनी बिक्री गर्न सुरु गरेको छ । कुलेश्वरमा रहेको एक गोदाममा लुकाएर राखेको अवस्थामा बरादम गरिएका लेबल नभएका १४ सय बोरा चिनी साल्ट ट्रेडिङका सबै सहुलियत पसल र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथली गोदामबाट बिक्री सुरु भएको हो । प्रतिकिलो ९७ […]

सम्बन्धित सामग्री