हेटौँडा : वाग्मती प्रदेशसभामा राजस्व र व्ययमाथिको शुक्रवारको छलफलमा सांसदहरूले बजेट असन्तुलित भएको गुनासो गरेका छन्। बैठकमा सांसद राजेन्द्रप्रसाद पाण्डेले आफूले संसद्मा पटक-पटक बजेट असन्तुलित भएको बताउँदै आएपनि सरकारले बेवास्ता गरेको बताए।
कतिपय सांसदहरूको योजना नपर्ने अवस्था रहेको बताउँदै उनले बजेट बाँडफाँड गर्दा समानुपातिक वितरण गर्नुपर्नेमा जोड दिए। ३ वर्षदेखि…