काठमाडौं : पछिल्लो समय कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट तीव्र रुपमा फैलिइरहेको छ। नेपाललगायत नेपालीको श्रम गन्तव्य मुलुक पनि यस भेरियन्ट फैलिरहेको छ। जसको प्रत्यक्ष असर वैदेशिक रोजगारी क्षेत्रमा पर्न थालेको छ। कोरोना भाइरसको महामारीका कारण करिब दुई वर्षदेखि थला परेको वैदेशिक रोजगारी क्षेत्र कोरोनाको जोखिम कम भएसँगै भर्खरै लयमा फर्किंदै थियो। बिस्तारै लयमा फर्किंदै गरेको यस क्षेत्रलाई ओमिक्रोनले थला पर्ने व्यवसायीहरू बताउछन्।ओमिक्रोन भेरियन्ट तीव्र गतिमा फैलिएसँगै नेपालबाट श्रमिक