काठमाडौँ– कोरोना भाइरसको ‘ओमिक्रोन’ भेरियन्टको सुरुवाती डाटाले इम्युनिटीलाई केही हदसम्म निश्प्रभावी बनाउने देखिएको छ । अझ थुप्रै अध्ययन हुन बाँकी रहेकाले यसैलाई निष्कर्ष मानी हाल्न भने नहुने चिकित्सकहरूले बताएका छन् । वैज्ञानिकहरूले यसअघि कोभिड १९ को सङ्क्रमण भई सकेकाहरूमा फेरी यसको सङ्क्रमण देखिएका कारण यो बताएका हुन् । यसको सबै निचोड निकाल्न अझै केही दिन […]