ओमिक्रोन भेरिएन्ट हालसम्म भेटिएका कोरोनाभाइरसका विभिन्न भेरिएन्टमध्ये सबैभन्दा छिटो र व्यापक सर्ने जीवाणु हो भन्ने कुरा स्पष्ट भइसकेको छ । ओमिक्रोन पत्ता लागेको दुई महीना नाघिसकेको छ र अझै पनि डब्ल्यूएचओ, सीडीसी लगायत धेरै सम्बन्धित निकायले यसको बारेमा अझै प्रशस्त ज्ञान र अनुभव नभइसकेको जनाउँदै आएका छन्। तर पनि यसका बारेमा केही तथ्य विस्तारै हाम्रोसामु […]