चीन, अमेरिका र युरोपियन युनियनका देशहरूको आर्थिक वृद्धिमा आउने गिरावटबाट विश्व अर्थतन्त्रमा संकुचन आउने अनुमान गर्न थालिएको छ । नोभेम्बर २४ तारिखमा दक्षिण अफ्रिकामा यो नयाँ भाइरस देखा परेपछि एकातिर धेरै देशहरूले आफ्नो देशको सिमाना बन्द गरेका छन् र केहीले सीमित मात्रामा अफ्रिकाका देशहरूसँगको हवाईयात्रा बन्द गरेका छन् । हालसम्म ३८ भन्दा बढी देशमा यो […]