काठमाडौं । रेनोको आधिकारीक विक्रेता एड्भान्स अटोमोवाइल प्रालिले आफ्नो सफल सब फोर मिटर एसयूभी काइगर २०२३ मोडलको बुकिङ खुल्ला गरेको छ । कम्पनीले नेपाल ल्याएको काइगरको इन्ट्री भेरियन्ट ‘आरएक्सई’को बुकिङ खुल्ला गरेको हो । यसअघि विक्री हुँदै आएको काइगर आरएक्सईको तुलनामा नयाँ काइगरमा सुरक्षा फिचर थप भएर आएको कम्पनीले जनाएको छ । ‘पहिलेको तुलनामा निकै […]