रचना र अस्मिताको गीतमा नाचे धरानका दर्शक

रचना रिमाल, एकदेव लिम्बु, अस्मिता अधिकारी लगायत करिब आधा दर्जन बढी गायक गायिकाले सांगीतिक तालमा धराने दर्शक नचाएका छन् । ‘नेपाल आइस मनोरञ्जन धमाका २०२२’ नामक कन्सर्टमा गायक गायिकाले आफ्ना गीत प्रस्तुत गर्दा दर्शक खुसीले झुमेका देखिन्थे । युवापुस्ता माझ प्रिय गायिका रचना रिमालले कार्यक्रममा ‘फोटो फिरिममा’, ‘सम्झिने पानी छम्किने’, ‘उनको प्रित’ लगायतका आधा दर्जन गीत गाएका दर्शक रिझाएकी थिइन् । यस्तै, नेपाल आइडल सिजन २ को थर्ड रनरअपको विजेता गायिक

सम्बन्धित सामग्री

सामाजिकशास्त्र वार्षिक सङ्गोष्ठीको लागि लेख/रचना आह्वान

राजनितिक परिवर्तन र नेपाली समाज भन्ने मूल विषयमा आगामी वर्षको जेठ १६ र १७ गते हुन लागेको सङ्गोष्ठीको लागि प्रज्ञा प्रतिष्ठानले शोधमूलक लेख/रचना आह्वान गरेको छ।...

हुम्लामै बसेर बस्नेतले गरिन् चार साहित्यिक रचना

सिमकोट – बालमन्दिर माध्यमिक विद्यालयकी शिक्षक मधु बस्नेत शाहीले (मधुश्री) हुम्ला जिल्लामै बसेर चार वटा साहित्यिक कृति रचना गरेकी छन्। शिक्षण पेसा र घरायसी कामबाट बचाएको समयले साहित्यकार बस्नेतले यी कृति रचना गरेकी हुन्। साहित्यकार बस्नेतले परिवेश र वातावरण राम्रो नभए पनि हालसम्म चार वटा कृति रच्न सफल भएको बताइन्। उनले रचना गरेका कृतिमा कथा, […]

रचना रिमालको स्वरमा ‘जय माँ पाथीभरा’

काठमाडौं, १५ फागुन । पछिल्लो पुस्तामा चर्चित हुन सफल गायिका रचना रिमालको स्वरमा रहेको ‘जय माँ पाथीभरा’ बोलको भजन भर्खरै सार्वजनिक भएको छ । पाथिभरादेवीको नाममा समर्पित गरेर तयार गरिएको भजनमा सुरेशचन्द्र दाहालको शब्द, डा भवानीशङ्खर भट्टराईको रचना तथा राजन क्षेत्रीको सङ्गीत रहेको छ । भिडियो ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा छायाङ्कन गरिएको हो । दिनेश […]

रचना रिमालको ‘दिलराजा’ सार्वजनिक

गायिका रचना रिमाल र गायक भीम दोर्जे तामाङको स्वर रहेको ‘दिलराजा’ बोलको गीतको भिडियो रिलिज भएको छ । सार्वजनिक गीतमा शब्द र संगीत रमेश दर्नालको रहेको छ । काठमाडौँको चोभार, कपन,...

भैरव रिसालको ‘छानिएका रचना’ सार्वजनिक

वरिष्ठ पत्रकार भैरव रिसालको पछिल्लो पुस्तक ‘छानिएका रचना’ शनिबार लोकार्पण गरिएको छ । पत्रकार रिसालको ९५औँ जन्म दिनको अवसर पारेर राजधानीमा आयोजित कार्यक्रममा लेखक रिसालसहित डा. गौरीशंकरलाल दास, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद...

नगरपालिका गान रचना गर्नेलाई एक लाख पुरस्कार

काठमाडौँको कागेश्वरी-मनोहरा नगरपालिकाले उत्कृष्ट पालिका गान रचना गर्नेलाई रू एक लाख पुरस्कार दिने घोषणा गरेको छ । आज सूचना जारी गर्दै नगरपालिकाले १५ दिनभित्र आफूले रचना गरेको पालिका गान पठाउन माग गरेको हो । चालिसदेखि ७५ शब्दसम्म नेपाली भाषामा नगरपालिकाको पहिचान झल्किने गान नगरपालिकाको सम्पर्क ठेगानमा खामबन्द गरी पठाउन र कार्यालयको इमेलमासमेत पठाउन भनिएको छ …

रचना र नविनको 'चट्ट माया' सार्वजनिक

गायिका रचना रिमाल र गायक नविन रावलको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ ।

धार्मिक कार्यमा लोकमान, लोकगीता रचना

काठमाडौं, १० साउन । पूर्वमुख्यसचिव लोकमानसिंह कार्कीले धार्मिक पुस्तक रचना गरेका छन् । उनले लोकगीता रचना गरेका छन् । गीतादर्शनबाट अभिप्रेरित भएर कार्कीले लोकगीता रचना गरेका हुन् । नेपाली धार्मिक पुस्तक लोकगीताप्रति चासो बढेको छ । लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त समेत बनेका थिए । उनीमाथि महाभियोग लगाइएको थियो ।

साहित्य सन्ध्यामा समसामयिक रचना वाचन

काठमाडौं : साहित्य सन्ध्याको ४१७औं मासिक शृङ्खला समसामयिक विषयमा रचना वाचनसहित भर्चुअलरुपमा शनिबार सम्पन्न भयो।गेष्ठीमा प्राज्ञ लक्ष्मी माली, डा. खेमनाथ दाहाल, डा. कृष्ण सुवेदी, डा. भीम खतिवडा, राम विनय, विधान आचार्य, डिल्लीराज अर्याल, गायत्री लम्साल, डम्बर पहाडी, राममणि ढुङ्गेल, रश्मि रिमाल, कणाद महर्षि, नर्मदेश्वरी सत्याल, महेशराज खरेल र परशुराम पराशरले रचना वाचन गरेका थिए।यस्तै, डा. राजेन्द्रप्रसाद अधिकारी, गोविन्द वेदमणि, ललिता दोषी, तारक धिताल, डा. बालचन्द्र मिश्र, विन्दु अधिकारी र दुर्गा न

सिमरामा होलि मिलन तथा रचना वाचन

हरिप्रसाद सापकोटा, बारा । सिमरा साहित्य समाजको आयोजनामा होलि मिलन तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । बारा जितपुर सिमरा उपमाहानगर–२ मा रहेको साहित्य समाजले होलिको अवसर पारेर रचना वाचन कार्यक्रम गरेको हो । समाजका कार्यबाहक अध्यक्ष सालिकराम अधिकारीको अध्यक्षता तथा वडा नम्बर ३ का अध्यक्ष जगन्नाथ घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सिमरा क्षेत्रका अग्रज व्यक्तित्व तथा नव प्रतिभा गरि झण्डै ३० जना बढीले समसामयिक विषयमा रचना वाचन गरेका थिए । सिमरा माविको सभाहलमा सम्पन्न कार्यक्रमको सञ्चालन समाजकी कोषाध्यक्ष सिता बरालले गर्नु भएको थियो ।