बाघ, गैंडा जस्ता दुर्लभ वन्यजन्तु हेर्न रुचि राख्ने स्वदेशी विदेशी पर्यटकका लागि चितवन राष्ट्रिय निकुञ्ज पहिलो रोजाइ हो । दिनभर जंगल डुलेर फर्केका पर्यटकलाई बास बस्दा पनि वनकै झल्को दिने गरेर सौराहानजिक ‘सिद्धार्थ विलास वनवास रिसोर्ट’ सञ्चालनमा आएको छ ।