टेलिटकले सञ्चालनमा ल्यायो नोकियाको केयर सेन्टर

नेपालका लागि नोकिया फोनको आधिकारिक विक्रेता टेलिटक प्राइभेट लिमिटेडले नोकिया फोन केयर सेन्टर सञ्चालनमा ल्याएको छ ।  कम्पनीले नोकिया उत्पादनको वान–स्टप टेक्निकल सपोर्ट प्रदान गरी यो केयर सेन्टर सञ्चालनमा ल्याएको हो ।  टेलिटकका...

सम्बन्धित सामग्री

'डे केयर सेन्टर' सञ्चालनमा कठिनाइ

नवलपुरमा रहेको अपाङ्गगता पुनः स्थापना केन्द्रमा डे केयर सेन्टर सञ्चालनमा आउन सकेको छैन ।

सोवा हेल्थ केयर सेन्टर प्रालिको बिहीबारबाट सेवा सञ्चालनमा आउने

सोवा हेल्थ केयर सेन्टर ललितपुरले यही नोभेम्वर २५ अर्थात् मंसिर ९ गते विहीबार सेवा सञ्चालनमा ल्याउने भएको छ।

नोकिया फोन केयर सेन्टर सञ्चालनमा, वानस्टप टेक्निकल सपोर्ट प्रदान गरिने

नेपालमा नोकिया फोनको आधिकारिक वितरक टेलिटक प्राइभेट लिमिटेडले काठमाडौंको न्यूरोडस्थित ताम्राकार कम्प्लेक्समा नोकिया फोन केयर सेन्टर सुचारु गरेको छ । नोकिया उत्पादनहरुको बढ्दो मागलाई मध्यनजर गरी वान–स्टप टेक्निकल सपोर्ट प्रदान गर्न यो केयर सेन्टर संचालनमा ल्याइएको टेलिटकले जनाएको छ ।  टेलिटकका निर्देशक प्रतीक जलानले केयर सेन्टरले नोकिया स्मार्ट फोनको मर्मत...

कैलालीमा ५० शय्याको कोभिड केयर सेन्टर सञ्चालनमा

कैलालीको निर्माणाधीन गेटा मेडिकल कलेजमा ५० शय्याको कोभिड केयर सेन्टर सञ्चालनमा आएको छ । अक्सिजन दिनु पर्ने सङ्क्रमितलाई राख्ने गरी कोभिड केयर सञ्चालन गरिएको हो । वैशाख २० गतेबाटै सञ्चालन हुने गरी तयारी अगाडि बढाइएको भए पनि अक्सिजन अभावका कारण केयर सेन्टर सञ्चालन गरिएको थिएन ।

गेटामा कोरोना केयर सेन्टर सुरु

धनगढी । कोरोना सङ्क्रमितले अस्पतालमा श्यया नपाइरहेका अवस्थामा कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजको भवनमा कोरोना केयर सेन्टर सञ्चालनमा आएको छ । नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोनाका कारण कैलालीमा निकै जोखिम बढ्नुका साथै अस्पतालमा समेत स्थान अभावको समस्या भएको हुँदा कोरोना केयर सेन्टर आइतबारदेखि सञ्चालनमा ल्याइएको गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले जानकारी दिए । यसअघि […]

गेटा मेडिकल कलेजमा ५० शय्याको कोभिड केयर सेन्टर सञ्चालन

१० जेठ, धनगढी । कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेजमा आइतबारदेखि ५० शय्याको कोभिड–१९ केयर सेन्टर स्थापना गरिएको छ । संघीय सरकार तथा धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र गौरीगंगा नगरपालिकाको समन्वयमा कोरोना संक्रमितको उपचारका लागि कोभिड–१९ केयर सञ्चालनमा ल्याइएको हो । गोदावरी नगरपालिकाका प्रवक्ता समेत रहेका कोभिड–१९ केयर सेन्टर उपसमितिका संयोजक शर्मानन्द भट्टले संक्रमितको उपचारका लागि […]

विराटनगरमा एक सय बेडको कोभिड अस्पताल सञ्चालन

विराटनगर- निजी क्षेत्रको सक्रियमा विराटनगरमा निर्माण गरिएको एक सय बेडको नागरिक केयर सेन्टर सञ्चालनमा आएको छ । सेन्टरमा लक्षणसहितका कोरोना संक्रमितको उपचार गर्न गरिनेछ ।प्रदेश सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको संयुक्त लगानीमा दुई महिनाभित्र केयर सेन्टर निर्माण सम्पन्न भएको हो । मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेसँगै आइतबारदेखि नै सेन्टर सञ्चालनमा आएको छ । अस्पताल […]

नागपोखरीमा आचार्य महाश्रमण फिजियोथेरापी सेन्टर

काठमाडौंस्थित जैन स्वेताम्बर तेरापन्थ महिला मण्डलले आशास हेल्थ केयर प्रालिमा आबद्ध वरिष्ठतम् एवं अनुभवी चिकित्सकहरूको सहयोगमा नक्सालको नागपोखरीमा असहाय, अशक्त, अपांग एवं आर्थिक रूपमा कमजोर भएका व्यक्तिहरूलाई लक्षित गरी आचार्य महाश्रमण फिजियोथेरापी सेन्टर सञ्चालनमा ल्याएको छ ।

धनगढीमा अटिजम अपाङ्गता बालबालिकाको स्याहार केन्द्र सञ्चालनमा

सुदूरपश्चिममा पहिलो पटक धनगढीमा अटिजम अपाङ्गता भएका बालबालिका केयर सेन्टर सञ्चालनमा आएको छ ।