धनगढी । कोरोना सङ्क्रमितले अस्पतालमा श्यया नपाइरहेका अवस्थामा कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजको भवनमा कोरोना केयर सेन्टर सञ्चालनमा आएको छ । नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोनाका कारण कैलालीमा निकै जोखिम बढ्नुका साथै अस्पतालमा समेत स्थान अभावको समस्या भएको हुँदा कोरोना केयर सेन्टर आइतबारदेखि सञ्चालनमा ल्याइएको गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले जानकारी दिए । यसअघि […]