विराटनगरमा एक सय बेडको कोभिड अस्पताल सञ्चालन

विराटनगर- निजी क्षेत्रको सक्रियमा विराटनगरमा निर्माण गरिएको एक सय बेडको नागरिक केयर सेन्टर सञ्चालनमा आएको छ । सेन्टरमा लक्षणसहितका कोरोना संक्रमितको उपचार गर्न गरिनेछ ।प्रदेश सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको संयुक्त लगानीमा दुई महिनाभित्र केयर सेन्टर निर्माण सम्पन्न भएको हो । मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेसँगै आइतबारदेखि नै सेन्टर सञ्चालनमा आएको छ । अस्पताल […]

सम्बन्धित सामग्री

उद्घाटनको पाँच महिनापछि कोभिड अस्पताल सञ्चालन

१७ वैशाख, विराटनगर । विराटनगरमा पाँच महिनाअघि उद्घाटन भएको कोभिड– १९ उपचार केन्द्र शुक्रबारदेखि सञ्चालनमा आएको छ । प्रदेश सरकार र नागरिक केयर सेन्टरको संयुक्त लगानीमा निर्माण भएको उपचार केन्द्र सञ्चालनमा आएको हो । उपचार केन्द्रमा ९६ वटा बेड राखिएको छ । अस्पतालमा शुक्रबार बिरामी भर्ना गरिएको हो । कोभिड–१९ उपचार केन्द्रको दोस्रो तलामा रहेका […]