काठमाडौंस्थित जैन स्वेताम्बर तेरापन्थ महिला मण्डलले आशास हेल्थ केयर प्रालिमा आबद्ध वरिष्ठतम् एवं अनुभवी चिकित्सकहरूको सहयोगमा नक्सालको नागपोखरीमा असहाय, अशक्त, अपांग एवं आर्थिक रूपमा कमजोर भएका व्यक्तिहरूलाई लक्षित गरी आचार्य महाश्रमण फिजियोथेरापी सेन्टर सञ्चालनमा ल्याएको छ ।