काठमाडौं, ८ पुष । ललितपुरको नख्खुमा रहेको नेपाल मेडिसिटी हस्पिटलमा कम्प्रिहेन्सिभ ब्रेष्ट केयर सेन्टर (Comprehensive Breast Care Center) को शुभारम्भ भएको छ । डा. उपेन्द्र महतो अध्यक्ष रहेको उक्त अस्पतालले आफ्नो स्थापनाकालदेखि नै विशिष्ट-स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अस्पतालले आज (आइतबार) एक कार्यक्रमकाबीच स्तनसम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने हेतुले उक्त कम्प्रिहेन्सिभ ब्रेष्ट केयर […]