एमालेले जितेकाे हेटौंडाको मेयर र उपमेयरमा एकीकृत समाजवादीबाट सिफारिस

हेटौंडा– सत्ता गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादी पार्टीले आसन्न स्थानीय निर्वाचनका लागि हेटौंडा उपमहानगरपालिकाको मेयरका लागि दुई जनाको नाम सिफारिस गरेको छ । शनिबार उपमहानगरपालिका कमिटीको बैठकले पार्टी जिल्ला अध्यक्ष श्रीधर पोखरेल र पार्टी उपाध्यक्ष एवं वर्तमान उपमेयर मीना लामाको नाम मेयरका लागि सिफारिस गरेको हो ...

सम्बन्धित सामग्री

महामन्त्री शर्माको गृहनगरमा एमालेले जित्यो मेयर र उपमेयर

काठमाडौं, जेठ १० । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर झापाको मेचीनगर नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । मेचीनगरमा नेकपा एमालेले मेयर र उपमेयर जितेको हो। एमालेका मेयर उम्मेदवार गोपालचन्द्र बुढाथोकी २६ हजार चार सय ७८ मतसहित निर्वाचित भए भने कांग्रेसका इन्द्रबहादुरले २१ हजार तीन सय ११ मतमात्रै ल्याएका छन्। उपमेयर पनि एमालेले जितेको […]

उर्लाबारीकाे मेयर उपमेयर एमालेले जित्यो

५ जेठ, विराटनगर । पाँच वर्षअघि नेपाली काङ्ग्रेसले जितेकाे उर्लाबारी नगरपालिकाकाे मेयर र उपमेयर दुवै पद नेकपा एमालेले जितेको छ । उर्लाबारीमा सत्तारूढ दलसँग गठबन्धन नगरी नेपाली काङ्ग्रेस एक्लै चुनावमा हाेमिएकाे थियाे । काङ्ग्रेसबाट निवर्तमान मेयर खड्ग फागो उम्मेदवार बनेका थिए । उनलाई पराजित गर्दै एमालेका गंगाप्रसाद खरेल मेयरमा निर्वाचित भएका हुन् । खरेलले १२ […]

चितवनको माडीमा एमालेले बढायो अग्रता

३१ वैशाख, चितवन । चितवनको माडी नगरपालिकामा एमालेले अग्रता बढाएको छ । माडी नगरपालिका वडा नं. १ को ८०० मत गणना गर्दा मेयर पदमा नेकपा एमालेले अग्रता लिएको छ । एमालेकी मेयर उम्मेदवार ताराकुमारी काजी महतोले ३६५ मत ल्याएकी छन् । नेकपा माओवादी केन्द्रका मेयरका  उम्मेदवार ऋषि काफ्लेले ३१२ मत ल्याएका छन् । उपमेयरमा सत्ता […]

एमालेले जनकपुर र जीतपुर सिमराको मेयर उपमेयर लगायो टुंगो

नेकपा एमालेले धनुषाको जनकपुर उपमहानगर र बाराको जीतपुर सिमराको मेयर उपमेयरको टुंगो लगाएको छ ।  एमालेले जनकपुरको मेयरमा शिवशंकर हिरा र उपमेयरमा रुना झालाई उम्मेदवार बनाएको हो । गठबन्धनबाट जनकपुरमा लालकिशोर साहलाई मेयरको उम्मेदवार बनाएको छ । त्यस्तै बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको मेयरमा सरस्वतीदेवी चौधरी र उपमेयरमा भोला अधिकारीको टुंगो लगाएको हो । जीतपुर सिमरामा गठबन्धनका तर्फबाट माओवादीका मेयर उम्मेदवार राजन पौडेल छन् भने काङ्ग्रेसबाट उपमेयर मेघा शाही छन् ।

एमालेले विराटनगर र भरतपुरमा मेयर-उपमेयरकाे उम्मेदवार टुङ्गो लगायाे

काठमाडौं । नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारको नाम टुंग्याएको छ । महानगरको मेयरका लागि एमालेले सागर थापा र उपमेयरमा शिल्पा कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । त्यस्तै, भरतपुर महानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच तालमेल हुनेभएको छ । उपमेयर, दुई वटा वडाध्यक्ष र केही सदस्य पद पाउने भएपछि राप्रपाले एमालेलाई […]

पोखरामा एमालेले फेर्‍यो मेयरको उम्मेदवार, पौडेलको टिकट खोसेर थापालाई

नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयर पदको उम्मेदवार फेरेको छ । यसअघि मेयर उम्मेदवार सिफारिस दीपक पौडेलको ठाउँमा प्रदेश सांसद कृष्ण थापालाई टिकट दिने एमालेले निर्णय गरेको हो ।  एमाले उपमहासचिव पृथ्वी...

एमालेले विराटनगरको मेयर-उपमेयरको उम्मेदवार टुङ्ग्यायो

विराटनगर । नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारको नाम टुङ्ग्याएको छ । एमालेले महानगरको मेयरका लागि सागर थापा र उपमेयरमा शिल्पा कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मोरङ जिल्ला इन्चार्ज विनोद ढकालले मेयरमा एमाले विराटनगरका अध्यक्ष समेत रहेका थापा र उपमेयरमा महानगर कमिटी उपाध्यक्षसमेत रहेकी कार्कीको नाममा […]

विराटनगरमा एमालेले टुंगायो मेयर–उपमेयर

विराटनगर – नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार टुंगो लगाएको छ। एमालेले मेयरमा एमाले विराटनगरका अध्यक्ष रहेका सागर थापा र उपमेयरमा महानगर कमिटी उपाध्यक्ष शिल्पा निराला कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। एमालेले थापाको नाम पहिलो नंबरमा राखेर केन्द्रीय सदस्य जीवन घिमिरेको नाम सहित केन्द्रीय कमिटीमा सिफारिस गरेको थियो । यस्तै केन्द्रिय समितिले […]

एमालेले सुर्खेतका ९ वटै पालिकाका मेयर र उपमेयरका उम्मेदवार टुङ्गाे लगायाे

सुर्खेत – नेकपा एमालेले सुर्खेतका नौ वटै पालिकाका मेयर र उपमेयरका उम्मेदवारको टुङ्गो लगाएको छ । एमालेले वीरेन्द्रनगर नगरपालिकाको मेयरमा मोहनमाया ढकाल र उपमेयरमा नीलकण्ठ ढकाललाई उम्मेदवार बनाएको छ । यस्तै भेरीगंगा नगरपालिकाको मेयरमा यज्ञप्रसाद ढकाल र उपमेयरमा धनसरा बोहरा, गुर्भाकोट नगरपालिकाको मेयरमा तिलक खत्री र उपमेयरमा सुशीला विश्वकर्मा, पञ्चपुरी नगरपालिकाको मेयरमा धनबहादुर थापा, उपमेयरमा दुर्गादेवी जैशी, लेकबेसी नगरपालिकाको मेयरमा देव राना र उपमेयरमा विमला खडलुकलाई उम्मेदवार बनाएको छ...

नेकपा एमालेले छानेको मेयर र उपमेयरका उम्मेदवार

नेकपा एमालेको सचिवालय बैठकले महानगरको छानेको मेयर र उपमेयरका उम्मेदवारकाठमाडौं महानगरपालिका मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोलललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्यपोखरा महानगरको मेयरमा दिपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङभरतपुरको मेयरमा विजय सुवेदी र उपमेयर खालीवीरगञ्जको मेयरमा विजय सारबगी र उमपेयर खालीबिराटनगर महानगरपालिकाको मेयर र उपमेयर टुंगो लाग्न बाँकी नेकपा एमालेले तोकेको […]