नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयर पदको उम्मेदवार फेरेको छ । यसअघि मेयर उम्मेदवार सिफारिस दीपक पौडेलको ठाउँमा प्रदेश सांसद कृष्ण थापालाई टिकट दिने एमालेले निर्णय गरेको हो ।
एमाले उपमहासचिव पृथ्वी...
एमाले अध्यक्ष केपी शर्मा ओलीकै चाहनामा पोखरामा एमालेबाट उम्मेदवार बनाइएका दीपक पौडेललाई सुनको सिक्री चोरीको आरोप लागेपछि टिकट फिर्ता लिएको एमालेले काठमाडौं महानगरमा चाहिँ यौन दूराचारको आरोप लागेका केशव स्थापितलाई उम्मेदवार बनाएको छ ।
पोखरा महानगरपालिकाको मेयरको उम्मेदवारको टिकट पाएपछि एमालेका गण्डकी प्रदेश सदस्य कृष्ण थापाले राजीनामा दिएका छन्। एमालेले दीपक पौडेललाई दिईसकेको मेयरको टिकट अन्तिम समयमा खोसेर थापालाई दिएको छ।...
काठमाडौं, १२ वैशाख । सुन चोरीको भिडियो फुटेजले पोखरा महानगरपालिकामा एमालेले मेयरको टिकट दिएका दीपक पौडेलको मेयरको टिकट खोसिएको छ । सामाजिक सञ्जालमा भिडियो बाहिरीएपछि उनलाई एमालेले उम्मेदवार नबनाउने निर्णय गरेको हो । पार्टीले मेयरका लागि उम्मेदवार कृष्ण थापालाई बनाउने निर्णय गरेको छ । थापा गण्डकी प्रदेश सांसद हुन् । उनी २०५४ को निर्वाचनमा पोखरा […]
काठमाडौं । पोखरा महानगरपालिकामा नेकपा एमालेले मेयरका उम्मेदवार परिवर्तन गरेको छ । गत शनिबार दिपक पौडेललाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको एमालेले पौडेललाई हटाउँदै कृष्ण थापालाई मेयरको टिकट दिने निर्णय गरेको हो । उपमेयरमा भने मञ्जु गुरुङलाई नै उम्मेदवार बनाइने भएको छ । मेयरको उम्मेदवारका लागि प्रस्ताव गरिएका दिपक पौडेलले सुन पसलबाट सिक्री चोरी गरेको […]
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पोखराको मेयरका उम्मेदवार परिवर्तन गरेको छ। पोखराको मेयरमा प्रस्तावित दीपक पौडेलको विवादित सीसीटीभी फुटेज बाहिरिएपछि उसले कृष्ण थापालाई टिकट दिइएको छ। थापा प्रदेश सभा सांसद हुन्।उपमेयरमा भने एमालेले वर्तमानमा उपमेयर मञ्जु गुरुङलाई नै दिने निर्णय गरेको छ। गुरुङले भने आफूले उपमेयर स्वीकार नगर्ने भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार आएको छ। तर, गुरुङ भने यस बारे मौन छिन्।
पोखरा : एमालेले पोखरा महानगरपालिकाको मेयरमा कृष्ण थापालाई उम्मेद्वार बनाउने निर्णय गरेको छ। यसअघि एमाले सचिवालयले दीपक पौडेललाई उम्मेद्वार बनाउने निर्णय गरेको थियो।
पौडेल विवादमा मुछिएपछि उनको टिकट खोसिएको हो। पोखरामा खगराज अधिकारी र पृथ्वीसुब्बा गुरुङको टकरावका कारण विवाद उत्पन्न भएको बताइएको छ। विवादपछि मेयरको उम्मेद्वार टुंगो लगाउने जिम्मा अध्यक्ष…
१२ वैशाख, विराटनगर । नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयरको उम्मेदवार टुंगो लगाएको छ । एमाले मोरङ सचिव रुपेश खतिवडाका अनुसार मेयरको टिकट नगर कमिटी अध्यक्ष सागर थापालाई दिने निर्णय भएको छ । विराटनगरको मेयरमा लालबाबु पण्डित, गुरु बराल, जीवन घिमिरे, पर्शुराम बस्नेत, बाबुराम कार्की, रामलाल साहलगायत आकांक्षी थिए । तर हेबी वेट आकांक्षीलाई पछि पार्दै […]
काठमाडौं, ११ वैशाख । सुन चोरीको भिडियो फुटेजले पोखरा महानगरपालिकामा एमालेले मेयरको टिकट दिएका दीपक पौडेललाई ठूलो धक्का परेको छ । उनको टिकट खोसिने पक्कापक्की भएको छ । पौडेलको साटो अर्को उम्मेदवार चयन गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले परामर्श थालेका छन् । ओलीले नयाँ उम्मेदवारबारे परामर्श गरेर साँझ सम्म निर्णय लिने बुझिएको छ । […]
२७ चैत, चितवन । नेकपा एमालेले भरतपुर महानगरपालिकामा मेयरको उम्मेद्वारमा विजय सुवेदीको नाम सिफारिस गरेको छ । नेकपा एमालेको भरतपुर महानगरपालिका नगर कमिटीको बैठकले सुवेदीलाई उम्मेद्वार सिफारिस गरेको हो । अघिल्लो चुनावमा मेयर लडेका जिल्ला इन्चार्ज देवी ज्ञवालीले सुवेदीलाई मेयरको उम्मेद्वार प्रस्ताव गरेका हुन् भने सांसद कृष्णभक्त पोखरेलले समर्थन गरेका छन् । सुवेदी प्रदेशसभा सदस्य […]