नेकपा एमालेले छानेको मेयर र उपमेयरका उम्मेदवार

नेकपा एमालेको सचिवालय बैठकले महानगरको छानेको मेयर र उपमेयरका उम्मेदवारकाठमाडौं महानगरपालिका मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोलललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्यपोखरा महानगरको मेयरमा दिपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङभरतपुरको मेयरमा विजय सुवेदी र उपमेयर खालीवीरगञ्जको मेयरमा विजय सारबगी र उमपेयर खालीबिराटनगर महानगरपालिकाको मेयर र उपमेयर टुंगो लाग्न बाँकी नेकपा एमालेले तोकेको […]

सम्बन्धित सामग्री

महामन्त्री शर्माको गृहनगरमा एमालेले जित्यो मेयर र उपमेयर

काठमाडौं, जेठ १० । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर झापाको मेचीनगर नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । मेचीनगरमा नेकपा एमालेले मेयर र उपमेयर जितेको हो। एमालेका मेयर उम्मेदवार गोपालचन्द्र बुढाथोकी २६ हजार चार सय ७८ मतसहित निर्वाचित भए भने कांग्रेसका इन्द्रबहादुरले २१ हजार तीन सय ११ मतमात्रै ल्याएका छन्। उपमेयर पनि एमालेले जितेको […]

उर्लाबारीमा मेयर र उपमेयरमा नै एमालेको जित

विराटनगर : मोरङको उर्लाबारी नगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्।नेपाली काङ्ग्रेसका उम्मेदवारलाई हराउँदै एमालेले मेयर उपमेयर नै जितेका हुन्।काङ्ग्रेसबाट उम्मेदवार रहेका निवर्तमान मेयर खड्ग फागोलाई पराजित गर्दै एमालेका गङ्गा प्रसाद खरेल उर्लाबारीको मेयरमा निर्वाचित भएका हुन्। खरेलले १२ हजार १५६ मत ल्याउँदा काङ्ग्रेस उम्मेदवार फागोले १० हजार २९० मत ल्याएका छन्।उपमेयरमा एमालेकै मीना कुमारी खतिवडा विजयी भएकी छिन्। उनले १० हजार ७०२ मत ल्याएर विजयी भएकी हुन्।काङ्ग्रेसकी

वीरगञ्जमा एमालेले भन्यो : मेयरका उम्मेदवार सरावगीमाथि दुव्यर्वहार भयो

२७ वैशाख, वीरगञ्ज । नेकपा एमाले पर्साले वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार विजयकुमार सरावगीमाथि दुर्व्यवहार भएको भन्दै आपत्ति जनाएको छ । जिल्ला इन्चार्ज प्रभु हजराले मंगलबार विज्ञप्ति जारी गर्दै सरावगीमाथि जनता समाजवादी पार्टीका उम्मेदवार राजेशमान सिंहका कार्यकर्ताले आक्रमणको प्रयास गरेको बताएका छन् । सोमबार राति वीरगञ्जको नगवामा कांग्रेस नेतालाई भेट गर्न पुगेका सरावगीलाई जसपाका कार्यकर्ताहरुले […]

बनेपाका मेयर बादेले छाडे एमाले, बाँस्कोटाले धोका दिएको आरोप

काभ्रे : जिल्लाको बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह बादेले नेकपा (एमाले) परित्याग गरेका छन्।शनिबार बनेपाका मेयर बादेले आफूसहित परिवारका ५ जना सदस्यले एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको जानकारी दिए।पुनः बनेपाको मेयरको लागि टिकट दाबी गरेका बादेलाई नदिएर अर्कैलाई उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका उनले एमाले परित्यागको घोषणा गरेका हुन्। एमाले काभ्रेले यसपटक बादेलाई टिकट नदिएर बनेपाको मेयरको लागि रत्नकुस रन्जितलाई उम्मेदवार बनाएकाे छ।उनलाई एमालेले बनेपाको मेयरको उम्मेद

एमालेले विराटनगर र भरतपुरमा मेयर-उपमेयरकाे उम्मेदवार टुङ्गो लगायाे

काठमाडौं । नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारको नाम टुंग्याएको छ । महानगरको मेयरका लागि एमालेले सागर थापा र उपमेयरमा शिल्पा कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । त्यस्तै, भरतपुर महानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच तालमेल हुनेभएको छ । उपमेयर, दुई वटा वडाध्यक्ष र केही सदस्य पद पाउने भएपछि राप्रपाले एमालेलाई […]

जुम्लामा एमालेले टुंगो लगायो पालिकाका उम्मेदवार

जुम्ला : नेकपा एमाले जुम्लाले एक नगरपालिका र ७ गाउँपालिकाका प्रमुख उपप्रमुखका उम्मेदवार टुंगो लगाएको छ।चन्दननाथ नगरपालिका मेयर पदका लागि धर्मेन्द्र रोकाया र उपमेयर पदका लागि मेनका रेग्मीलाई उम्मेदवार बनाएको नेकपा एमाले केन्द्रीय सदस्य तथा इन्चार्ज रतननाथ योगीले बताए।बैशाख ११ गतेसम्म सबै पालिकाका प्रमुख उपप्रमुख उम्मेदवार टुंगो लागेको छ। केन्द्रीय सदस्य योगीका अनुसार निर्वाचन आयोगको कार्य तालिका बमाेजिम भोलि बैशाख १२ गते मनोनयन पत्र दर्ता गर्ने तयारी गरिएको हो। यस्तै पातारासी गाउँपालिमा

पोखरा महानगरः एमालेले १२ जना आकांक्षीकै नाम पठायो

नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयर तथा उपमेयरको उम्मेदवारका आकांक्षी सबैको नाम सिफारिस गरेको छ। मतदानबाट उम्मेदवार छान्न प्रक्रिया शुरु भएपनि अन्तिममा नेकपा एमाले महानगर कमिटीको बैठकले मेयर तथा उपमेयरका सबै आकांक्षीको नाम माथिल्लो निकायमा सिफारिस गर्...

हेटौंडाको मेयर पदका लागि एमालेबाट ९ जनाको नाम सिफारिस

नेकपा एमालेले हेटौंडा उपमहानगरपालिकाको मेयर पदका लागि ९ जनाको नाम जिल्ला कमिटीका सिफारिस गरको छ । आगामी बैशाख ३० मा हुने निर्वाचनका लागि लागि नेकपा एमाले हेटौंडा उपमहानगरपालिका कमिटीको आइतबार बसेको बैठकले मेयर पदमा नौ जनाको नाम सिफरिस गरेको हो ।मेयर पदमा एकल उम्मेदवार छान्न बसेको उपमहानगरपालिका कमिटीको बैठकले एमाले हेटौंडा नगर कमिटीको बैठकले सर्वसम्मत निर्णय गर्न नसकेपछि मेयरमा ९ जनाको नाम सिफारिस गरेको हो । बैठकले हेटौंडा उपमहानगरपालिकाको मेयर पदका लागि बहालवाला मेयर हरिबहादुर महत, बहालवाला जिल

एमालेले ओलीको गृहनगरमा आज मेयर छान्ने, झापाका १२९ वडामा जुटेन सहमति

नेकपा एमालेले शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झपाको दमकमा मेयरका लागि उम्मेदवार सिफारिस गर्ने भएको छ । जिल्लाका १३१ वडामध्ये केही वडामा मात्रै सर्वसम्मत उम्मेदवार चयन भएपछि करिब १२९ वडामा एमालेले प्रतिस्पर्धाका आधारमा उम्मेदवार छान्ने भएको छ । नेकपा एमाले दमक नगरकमिटीका एक नेताका अनुसार शुक्रबार बस्ने नगर कमिटीको बैठकले मेयरका उम्मेदवार छानेर माथिल्लो कमिटीलाई सिफारिस गर्नेछ । दमकको मेयरको उम्मेदवारका आकांक्षी तीन जना भएपनि वर्तमान उपमेयर गीता अधिकारीलाई नै एमालेले अघि सार्ने सम्भा