महराद्वारा ‘पोलिग्राफ टेस्ट’ गराउन अस्वीकार

काठमाडौंः संसद् सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले ‘पोलिग्राफ टेस्ट’ गराउन अस्वीकार गरेका छन् । उनले बिरामी भएको भन्दै टेस्ट गराउन नमानेका हुन् । गम्भीर किसिमको अपराध अनुसन्धान गर्दा ...

सम्बन्धित सामग्री

तीन स्टारले अस्वीकार गरेको फिल्मबाट उदाएका अमिताभ

काठमाडौँ– अक्सर खलनायकहरू आफूलाई अभिनयमा स्थापित गराउन एउटा सुपरहिट फिल्मको खोजीमा हुन्छन् । कहिलै फिल्म हिट भएर स्टार बन्ने मौका कमै नायकको भाग्यमा हुन्छ । एक नायकले अस्वीकार गरेको फिल्मबाट चर्चा कमाउने धेरै नायक छन् । बलिउडको इतिहासमा यस्तो घटना पनि छ– जुन तीन नायकले अस्वीकार गरेको फिल्म गरेर एक नवनायकले स्टार हुने मौका पाए […]

नेटो प्लसमा आवद्ध हुन भारतले गर्‍याे अस्वीकार (भिडियो)

अमेरिकी संसदको शक्तिशाली कंग्रेस समितिले यसै महिना भारतलाई पनि नेटो प्लसमा आवद्ध गराउन भन्दै प्रस्ताव गरेको थियो । तर भारतका विदेशमन्त्री एस जयशंकरले गत जुनको सुरुवातमा नेटोमा आवद्ध नहुने भन्दै अमेरिकी प्रस्ताव अस्वीकार गरिदिए ।

समयअगावै निर्वाचन गराउन पेरुका राष्ट्रपतिले गरेकाे अनुरोध अस्वीकार

पेरुको संसद्ले निर्धारित समयभन्दा पहिले नै आम निर्वाचन गर्न राष्ट्रपतिले गरेकाे अनुरोध अस्वीकार गरेको छ। यो वर्षको डिसेम्बरमा आम निर्वाचन गर्न राष्ट्रपति डिना बोलुआर्टेले गरेकाे अनुरोध पेरुको कङ्ग्रेसले अस्वीकार गरेको हो। राष्ट्रपतिले निर्वाचनका लागि गरेकाे प्रस्तावको पक्षमा ४५ र विपक्षमा ६५ मत परेको छ। गत महिना सदनले सन् २०२६ मा हुनुपर्ने निर्वाचनलाई आगामी वर्ष एप्रिलमा […]

एसपीपी अस्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गराउन देव गुरुङको माग

काठमाडौँ । सत्तारुढ गठबन्धनमा रहेको माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गराउन माग गरेका छन् । मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न परराष्ट्र मन्त्रालयले आनाकानी गरिरहेको र अमेरिकी सैन्य गठबन्धनमा नेपाललाई कसरी सहभागी गराउने भन्ने विभिन्न रणनीति जारी रहेको भन्दै गुरुङले एसपीपी अस्वीकार गर्नेबारे पत्राचार गर्न सभामुखले […]

आलमलाई थुनामुक्त गराउन सर्वोच्चद्वारा अस्वीकार

सर्वोच्च अदालतले पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई थुनामुक्त गराउन अस्वीकार गरेको छ। न्यायाधीशद्वय

आचारसंहिताबारे ध्यानाकर्षण गराउन एमाले निर्वाचन आयोगमा

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका निर्वाचन आयोगलाई आचारसंहिताबारे ध्यानाकर्षण गराउने भएको छ। महासचिव शंकर पोखरेलको प्रतिनिधिमण्डल आयोग जान लागेको हो।  निर्वाचन आचारसंहिताबारे ध्यानाकर्षण गराउन एमाले आजै दिउँसो आयोग जाने तयारी भइरहेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए। निर्वाचन आयोगले मंगलबार गरेको दलहरूसँगको प्रतिबद्धतापत्रमा एमालेले हस्ताक्षर गर्न अस्वीकार गरेको थियो। आज आचारसंहिताको विषयमा आयोगका प्रमुख आयुक्त दिनेश थपलियालाई ज्ञापनपत्र बुझाउने एमाल

चिनियाँ खोप लिन उत्तर कोरियाले गर्यो अस्वीकार

एजेन्सी, १७ भदौ । उत्तर कोरियाले कोभिड–१९ को झण्डै ३० लाख खोप लिन अस्वीकार गरेको छ । उत्तर कोरियाले उक्त खोप अन्यत्र प्रदान गर्न भन्दै खोप लिन अस्वीकार गरेको युनिसेफले जनाएको छ । कोभिड–१९ अन्तराष्ट्रिय खोप वितरण कार्यक्रम कोभ्याक्समार्फत चीनमा बनेको झण्डै ३० लाख डोज सिनोभ्याक उत्तर कोरियालाई उपलब्ध गराउन खोजिएको थियो । तर, उत्तर […]

महान्यायाधिवक्ता खातीलाई आफ्नो उपस्थितिमा शपथ गराउन राष्ट्रपतिद्वारा अस्वीकार

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो उपस्थितिमा महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई शपथ गराउन अस्वीकार गरेकी छन् । राष्ट्रपतिले आफ्नो उपस्थितिमा राष्ट्रपति कार्यालयमा महान्यायाधिवक्तालाई शपथ गराउन अस्वीकार गरेपछि सर्वोच्च अदालतमा नै शपथ हुने भएको छ ।