आचारसंहिताबारे ध्यानाकर्षण गराउन एमाले निर्वाचन आयोगमा

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका निर्वाचन आयोगलाई आचारसंहिताबारे ध्यानाकर्षण गराउने भएको छ। महासचिव शंकर पोखरेलको प्रतिनिधिमण्डल आयोग जान लागेको हो।  निर्वाचन आचारसंहिताबारे ध्यानाकर्षण गराउन एमाले आजै दिउँसो आयोग जाने तयारी भइरहेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए। निर्वाचन आयोगले मंगलबार गरेको दलहरूसँगको प्रतिबद्धतापत्रमा एमालेले हस्ताक्षर गर्न अस्वीकार गरेको थियो। आज आचारसंहिताको विषयमा आयोगका प्रमुख आयुक्त दिनेश थपलियालाई ज्ञापनपत्र बुझाउने एमाल

सम्बन्धित सामग्री

निर्वाचन आयोगमा चर्काचर्की

काठमाडौं : निर्वाचन आयोगले दलहरूलाई बोलाएको छलफलमा चर्काचर्की भएको छ।निर्वाचन आयोगले २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने ७९ राजनीतिक दललाई निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाउन बोलाएको मंगलबारको छलफलमा चर्काचर्की भएको हो।आयोगले आचारसंहिता पालना गर्नका लागि लिखित प्रतिबद्धतामा हस्ताक्षर गराउन खोजेपछि छलफलबिनै हस्ताक्षर गराउन खोजेको भन्दै विभिन्न दलहरूले आपत्ति जनाएर विरोध गरेका हुन्। दलहरूले उठेर आपत्ति जनाउन थालेपछि केहीबेर बैठक नै प्रभावित हुन पुगेको थियो।आयोगले दल

स्थानीय तह निर्वाचनका लागि एमालेद्वारा आयोगमा दल दर्ता

काठमाडौँ । नेकपा (एमाले)ले स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । निर्वाचन आयोगको कार्यालय पुगेर एमाले महासचिव शङ्कर पोखरेल नेतृत्वको टोलीले स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन निवेदन दिएको हो । निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार निर्वाचन आयोगमा पुगेर स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिएको […]

स्थानीय तह निर्वाचनः एमालेद्वारा निर्वाचन आयोगमा दल दर्ता

नेकपा (एमाले)ले स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । शुक्रबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयका पुगेर एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन निवेदन दिएको हो । निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार निर्वाचन आयोगमा पुगेर स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिएको एमाले महासचिव पोखरेलले जानकारी दिए । उनले आफ्नो पार्टी निर्वाचनको तयारीमा जुटिसकेको उल्लेख गर्दै अन्य राजनीतिक द

एमालेले गर्‍यो निर्वाचन आयोगमा दल दर्ता

काठमाडौं । नेकपा (एमाले)ले स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । शुक्रबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयका पुगेर एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन निवेदन दिएको हो । निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार निर्वाचन आयोगमा पुगेर स्थानीय तह निर्वाचन प्रयोजनका लागि […]

एमालेद्वारा निर्वाचन आयोगमा दल दर्ताकाे निवेदन

नेकपा (एमाले)ले स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ। शुक्रबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयका पुगेर एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले दल दर्ता गराउन निवेदन...

रेशम चौधरीलाई निर्वाचन आयोगमा उपस्थित गराउन ठाकुर पक्षको माग

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षका अधिवक्ताहरूले जेलमा रहेका पार्टीका कार्यकारिणी सदस्य रेशम चौधरीलाई निर्वाचन आयोगमा उपस्थित गराउन माग गरेका छन् ।  आयोगमा बहसको क्रममा ठाकुर पक्षका अधिवक्ताहरूले प्रमाणका आधारमा निर्णयहरु गर्न सकिने भन्दै त्यसबाहेक अरु कुनै विकल्पमा जान हुने धारणा राखे । उनीहरुले यदि कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगमा सनाखत गराउने हो भने जेलमा रहेका रेशम चौधरीलाई पनि उपस्थित गराउनुपर्ने माग राखे ।यसअघि चौधरीलाई राज्यले नै थुनाबाट निकालेर सिंहदरबारमा

माधव नेपाल पक्षले निर्वाचन आयोगमा बुझाएको ८ पन्ने निवेदनमा के छ ? (पूर्णपाठसहित)

काठमाडौं, ५ बैशाख । नेकपा (एमाले) का माधव कुमार नेपाल पक्षले दलको पदाधिकारी, केन्द्रीय समिति र केन्द्रीय कमिटीको निर्णयको आधिकारीकता सम्वन्धमा भन्दै निर्वाचन आयोगमा ८ पन्ना लामो निवेदन दर्ता गराएको छ । एमालेको विभाजन रोक्न अन्तिम प्रयास निवेदन दर्ता गराउन आयोगको कार्यालय नेताहरु वेदुराम भुषाल र राजेन्द्र पाण्डे गएका थिए । उक्त पक्षले पार्टी अध्यक्ष […]

माओवादीले हटाएका चार सांसदको पत्र निर्वाचन आयोगमा पुग्यो

काठमाडौं । नेकपा माओवादी केन्द्रले कारवाही गरेर हटाएका प्रतिनिधि सभाका चार सांसदको निस्कासनसम्बन्धी औपचारिक पत्र निर्वाचन आयोगमा पुगेको छ । रिक्त रहेका पदहरुमा उपनिर्वाचन गराउन आफू तयार रहेको निर्वाचन आयोगले जनाएको छ । तर, संघ र प्रदेशमा सबै रिक्त स्थानहरूका एकैचोटि उपचुनाव गराइने आयोगले स्पष्ट पारेको छ ।प्रतिनिधि सभाका सांसदहरु टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीले माओवादी पार्टी परित्याग गर्दै एमाले प्रवेश गरेपछि माओवादीले उनीहरुलाई पार्टी सदस्य र सांसद पदसमेत नरहने गरी