एजेन्सी, १७ भदौ । उत्तर कोरियाले कोभिड–१९ को झण्डै ३० लाख खोप लिन अस्वीकार गरेको छ । उत्तर कोरियाले उक्त खोप अन्यत्र प्रदान गर्न भन्दै खोप लिन अस्वीकार गरेको युनिसेफले जनाएको छ । कोभिड–१९ अन्तराष्ट्रिय खोप वितरण कार्यक्रम कोभ्याक्समार्फत चीनमा बनेको झण्डै ३० लाख डोज सिनोभ्याक उत्तर कोरियालाई उपलब्ध गराउन खोजिएको थियो । तर, उत्तर […]