नेटो प्लसमा आवद्ध हुन भारतले गर्‍याे अस्वीकार (भिडियो)

अमेरिकी संसदको शक्तिशाली कंग्रेस समितिले यसै महिना भारतलाई पनि नेटो प्लसमा आवद्ध गराउन भन्दै प्रस्ताव गरेको थियो । तर भारतका विदेशमन्त्री एस जयशंकरले गत जुनको सुरुवातमा नेटोमा आवद्ध नहुने भन्दै अमेरिकी प्रस्ताव अस्वीकार गरिदिए ।