नेपाल र भट्टराईविरुद्ध परेको रिटको फैसला आज भएन

काठमाडौँ – पूर्वप्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध दायर भएको रिट निवेदनको फैसला सोमबार भएन। ललिता निवास प्रकरणमा मुद्दा चलाउन माग गर्दै परेको रिट निवेदनको अन्तिम आदेश सुनाउनका लागि सोमबार पेशी तोकिए पनि न्यायाधीश नहकुल सुवेदी उपस्थित नभएका कारण निसु सरेको हो। वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानले नेपाल र भट्टराई पनि ललिता निवास जग्गा प्रकरणमा मुछिएको […]

सम्बन्धित सामग्री

अख्तियारमाथि खनियो नेपाल बार, आफू अनुकुलको फैसला गर्न दवाव दिन खोजेको आरोप

नेपाल बार एसोसिएसनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफू अनुकुलको फैसला गर्न दवाव दिने उद्देश्यले अदालतलाई आरोप लगाएको ठहर गरेको छ । नेपाल बार एशोसिएशन केन्द्रीय कार्यसमिति तथा उपत्यका बार एशोसिएशनका पदाधिकारिहरुको बिहीबार बसेको बैठकले न्यायिक स्वतन्त्रतामा आघात पुर्याउने कार्य अख्तियारबाट भएको निष्कर्ष निकालेको हो । ‘यही मिति २०७९।७।२२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतबाट, खासगरी विशेष अदालतबाट हुने न्याय निरुपणको विषयमा (अदालतबाट मुद्दाको फैसला भएको विषयमा) गरेको सार्व

जग्गासम्बन्धी विवादमा नेपाल स्काउटको पक्षमा फैसला

१३ असार, काठमाडौं । जग्गासम्बन्धी विवादमा उच्च अदालत पाटनले नेपाल स्काउटको पक्षमा फैसला गरेको छ । स्काउटले खड्का ल्याण्ड एण्ड डेभलेपमेन्ट प्रालि विरुद्ध दिएको पुनरावेदन निवेदनमा उच्च अदालत पाटनका न्यायाधीशद्वय राजेन्द्र खरेल र नरिश्वर भण्डारीको संयुक्त इजलासले स्काउटको पक्षमा फैसला गरेको हो । नेपाल स्काउटको लैनचौरस्थित ३ रोपनी जग्गा खड्का ल्याण्ड एण्ड डेभलपमेन्ट प्रालिले १० […]

एमालेको संसद अवरोध सर्वोच्चको फैसला विपरीत : अध्यक्ष नेपाल

४ पुस, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) ले सर्वोच्च अदालतको फैसला विपरीत संसद अवरुद्ध पारिरहेको बताएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुअघि दलको ह्वीप नलाग्ने सर्वोच्च अदालतको फैसला विपरीत एमालेले त्यतिबेला एमालेमा आफूहरुलाई कारबाही गरेको र त्यसले मान्यता नपाएपछि संसद अवरुद्ध पारिरहेको आरोप लगाए । आइतबार काठमाडौंमा […]

प्रधानन्यायाधीशको विवादास्पद फैसला उपलब्ध गराउन बारको आह्वान

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशले गरेको विवादास्पद फैसला उपलब्ध गराउन आह्वान गरेको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले विवादित फैसला गरी अन्यायमा पारेकाहरूलाई ती फैसला उपलब्ध गराउन आह्वान गरेका हुन् । नेपाल बार एसोसिएसनले बुधवार सर्वोच्च अदालतमा धर्ना दिनुअघि बार भवन परिसरमा कानुन व्यवसायीहरुलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशबाट अन्यायमा परेकाहरुलाई  त्यस्तो फैसला बारलाई उपलब्ध गराउन आह्वान गरेका हुन् । प्रधानन्यायाधीश

प्रधानन्यायाधीश जबराका विवादित फैसला उपलब्ध गराउन बारको आह्वान

काठमाडौँ– नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले विवादित फैसला गरी अन्यायमा पारेकाहरुलाई ती फैसला उपलब्ध गराउन आह्वान गरेका छन्। नेपाल बार एसोसिएसनले बुधबार सर्वोच्च अदालतमा धर्ना दिनुअघि बार भवन परिसरमा कानुन व्यवसायीहरुलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशबाट अन्यायमा परेकाहरुलाई अन्यायमा परेको फैसला बारलाई उपलब्ध गराउन आह्वान गरेका हुन्। प्रधानन्यायाधीश जबराको राजीनामापछि […]

माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्दामा फैसला सुनाउने दिन आज

काठमाडौं : बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध परेको मुद्दाको फैसला आज हुने भएको छ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले गरेको निर्णय आज सुनाउने भएको हो। असोज १८ गते प्रधानन्यायाधीश  जबरा र न्यायाधीश सुवेदीको संयुक्त इजलासमा बहस सकिएपछि निर्णय सुनुवाइका लागि आजको मिति तोकेको थियो। यद्यपि सर्वोच्चका न्यायाधीशको निरन्तर इजलास बहिस्कारले फैसला सुनाउने नसुनाउनेबारे भने अन्योल देखिए

ललितानिवास प्रकरणः नेपाल र भट्टराईको मुद्दामा कात्तिक १५ मा फैसला

काठमाडौं, असोज १९ । सर्वोच्च अदालतले ललितानिवास जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध परेको मुद्दाको फैसला एक महिनापछि सुनाउने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले सोमबार मुद्दाको फैसला कात्तिक १५ मा सुनाउने आदेश गरेको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललितानिवास प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरूलाई मुद्दा नचलाई छोडेको भन्दै […]

नेपाल समूहको बैठकमा सर्वोच्चको फैसला कुर्नेदेखि नयाँ पार्टी खोल्नेसम्मकाे राय

काठमाडौं : नेकपा एमालेका निष्कासित नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैठकमा नेताहरुले मिश्रित राय राखेका छन्। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बहिर्गमनको प्रयासरत खनाल–नेपाल समूहको बैठकमा केन्द्रीय सदस्यहरुले मिश्रित राय राखेका हुन्।सर्वोच्चको अदालतको फैसला कुर्ने देखि नयाँ पार्टी खोल्ने सम्मको बिषय बैठकमा उठेको केन्द्रीय सदस्य विरोध खतिवडाले बताए। उनले भने, 'बैठकमा सबै खालको बिषय महत्वका साथ उठिरहेको छ। सर

नेपाल कम्युनिष्ट पार्टी ऋषी कट्टेलको रहेको सर्वोच्चको फैसला

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको आधिकारिता ऋषी कट्टेललाई प्रदान गरेको छ । आज आइतबार भएको फैसलामा नेकपाको मान्यता कट्टेले नेतृत्वको रहेको फैसला गरेकाले अब प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा रहेको नेकपाको आधिकारिता नै खारेज भएको छ । कट्टेलले दायर गरेको रिट निवेदन बमोजिम सर्वोच्चका न्यायाधीशद्धय कुमार रेग्मी र बमकुमार रेग्मीको संयुक्त इजलासले नेकपाको आधिकारित उनीलाई […]

प्रचण्डले भने : अदालतको फैसला अपेक्षाभन्दा फरक आयो

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका नेता पुष्पकमल दाहालले सर्वोच्च अदातलको फैसला अपेक्षाभन्दा फरक आएको बताएका छन्। सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नामको विवादमा ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको छ। यससँगै केपी शर्मा ओली र पुष्‍पकमल दाहाल प्रचण्ड नेतृत्वको एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नहुने भएको छ। यसै विषयमा…