काठमाडौं : नेकपा एमालेका निष्कासित नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैठकमा नेताहरुले मिश्रित राय राखेका छन्। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बहिर्गमनको प्रयासरत खनाल–नेपाल समूहको बैठकमा केन्द्रीय सदस्यहरुले मिश्रित राय राखेका हुन्।सर्वोच्चको अदालतको फैसला कुर्ने देखि नयाँ पार्टी खोल्ने सम्मको बिषय बैठकमा उठेको केन्द्रीय सदस्य विरोध खतिवडाले बताए। उनले भने, 'बैठकमा सबै खालको बिषय महत्वका साथ उठिरहेको छ। सर