यू-१९ साफ च्याम्पियनसीप : दोस्रो हाफमा भारत १ गोलले अगाडि

काठमाडौं । अन्डर १९ साफ च्याम्पियनसीपको उपाधिका लागि अहिले भारत र पाकिस्तान भिडिरहेका छन् । दशरथ रंगशालामा जारी खेलको दोस्रो हाफमा भारत १ गोलले अगाडि छ । भारतले ६७ औं मिनेटमा गोल गर्दै अग्रता बनाएको हो । पाकिस्तान पहिलो पटक उमेर समूहको प्रतियोगितामा फाइनल पुगेको हो । दुवै टिमले सडनडेथ आधारमा उपाधि भिडन्तका भेटिएका हुन् […]

सम्बन्धित सामग्री

भारतमा हुने साफ फुटबलमा छैन समस्या, पाकिस्तानमा हुने एसिया कप अन्यौलमा नै

काठमाडौं : नेपाली खेलकुदको दृष्टीबाट हेर्दा देशका दुई लोकप्रिय खेलका साझा प्रतिस्पर्धी हुन्: भारत र पाकिस्तान। नेपालले आगामी महिना भारतको बेङ्ग्लुरुमा साफ च्याम्पियनसीप खेल्दैछ। नेपाली फुटबल टोलीले हालसम्म उपाधि जित्न नसकेको यो प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, माल्दिभ्स, भुटान, लेबनान र कुवेतको सहभागिता रहने छ। त्यस्तै, अघिल्लो महिना प्रिमियर कपको…

कुवेत र लेबनानसहित ८ टोलीले साफ च्याम्पियनसीप खेल्ने

काठमाडौँ: आसन्न साफ च्याम्पियनसिपमा कुवेत र लेबनानसहित ८ टोलीले सहभागिता जनाउने भएका छन्। अर्को महिना भारतको बेङ्ग्लुरुमा हुने खेलमा दक्षिण एसियाली क्षेत्रका छ टोलीसहित ८ टोलीले सहभागिता जनाउने भएको दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ)ले जनाएको छ। साफ क्षेत्रका नेपाल, भारत, भुटान, पाकिस्तान र माल्दिभ्सले सहभागिता जनाउँदा कुवेत र लेबनानले आमन्त्रित…

महिला साफ च्याम्पियनसीप : उद्घाटन खेल नेपाल र भुटानबीच

छैटौँ संस्करणको महिला साफ च्याम्पियनसीप आजदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने भएको छ । नेपाल समूह बी समूहमा परेको छ । साफ च्याम्पियनसीपमा आयोजक नेपाललसहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भुटान गरी सात राष्ट्र सहभागी छन् । यसलाई दुई समूह ए र बी मा विभाजन गरिएको छ । नेपालको समूहमा श्रीलङ्का र भुटान छन् …

महिला साफ च्याम्पियनसीप सुरुहुँदै : उद्घाटन खेल नेपाल र भुटानबीच

छैटौँ संस्करणको महिला साफ च्याम्पियनसीप आजदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने भएकोछ । साफ च्याम्पियनसीपमा आयोजक नेपाललसहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भुटान गरी सात राष्ट्र सहभागी छन् । यसलाई दुई समूह ए र बी मा विभाजन गरिएको छ । नेपाल समूह बी समूहमा परेको छ । नेपालको समूहमा श्रीलङ्का र भुटान छन् । […]

बंगलादेशविरुद्ध खेल्दै नेपाल

काठमाडौं : २० वर्ष मुनीको साफ च्याम्पियनसीप फुटबलमा आज नेपालले बंगालदेशसँग प्रतिष्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ। नेपालले बंगलादेशलाई हराउन सके फाइनल पुग्ने संभावना बढ्नेछ। तर त्यसका लागि पनि भारत र माल्दिभ्सबीच आजै बेलुकी सवा ७ बजे हुने खेलको नतिजा कुर्नुपर्नेछ। नेपालले बंगलादेशमाथि जित हात पारेमा र भारत माल्दिभ्ससँग पराजित भएमा वा बराबरीमा रोकिएमा नेपाल बंगलादेशसँगै फाइनल पुग्नेछ। बंगलादेशसँग पराजित भएमा नेपालको फाइनल पुग्ने सम्भावना समाप्त हुनेछ।

साफ च्याम्पियनसीप खेल्न नेपाली महिला टोली भारत प्रस्थान, पहिलो खेल मार्च १५ मा

काठमाडौं । भारतमा आयोजना हुने साफ अण्डर एटिन महिला च्याम्पियनसिपका लागि नेपाली टोली आइतबार भारत प्रस्थान गरेको छ । च्याम्पियनसिपका लागि अण्डर एटिन टिमका मुख्य प्रशिक्षक दर्शन भक्तराज लवटले बिहीबार नै २३ सदस्सीय नेपाली टोलीको घोषणा गर्नुभएको थियो । खेल भारतको जमसेदपुरमा मार्च १५ देखि २५ तारिखसम्म हुने छ । च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको […]

साफ च्याम्पियनसीप : उपाधिका लागि भिड्दै नेपाल र भारत

काठमाडौं : साफ च्याम्पियनसीपको फाइनल खेल सुरु भएको छ। उपाधिका लागि अहिले नेपाल र भारत माल्दिभ्समा भिड्दैछन्। मुसलधारे वर्षाबिच अहिले खेलाडीहरु मैदानमा प्रतिष्पर्धा गरिरहेका छन्। दुवै टोली आक्रमक शैलीमा प्रस्तुत भएका छन्। खेलको पहिलो हाफसम्म दुवै टोलीेले गोल गर्न सकेनन्। दुवै टोलीले पोस्टमा धेरैपटक गोल गर्ने प्रयास गरेका थिए। तर,…

भारतलाई हराएर एक खेलअघि नै फाइनलमा पुग्ने नेपालको योजना

माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल (साफ च्याम्पियनसीप)मा उच्च प्रदर्शन गरेर उपाधीको होडमा रहेको नेपाल कमजोर प्रदर्शन गरिरहेको सातपटकको विजेता भारतबीच आज राति खेल हुँदैछ । मालेस्थित नेशनल स्टेडियममा नेपाली समयअनुसार राती ९ः४५ बजे खेल सुरु हुनेछ । प्रतियोगितामा अहिलेसम्म दुई खेल खेल्दा नेपाल र भारत फरक स्थितिमा छन् । ५ राष्ट्र सम्मिलित प्रतियोगितामा राउण्ड रोविन …

साफ च्याम्पियनसीप : आज नेपालले भारतको सामना गर्दै

काठमाडौं : साफ च्याम्पियनसीप अन्तर्गत आज नेपालले भारतको सामना गर्दैछ। माल्दिभ्समा जारी प्रतियोगितामा राति ९:४५ बजे नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ। माल्दिभ्समा दुई खेल जितेको नेपालले आज भारतलाई पनि पराजित गर्ने लक्ष्य लिएर मैदानमा उत्रनेछ। भारत बलियो टोली भएपनि नेपालले आजको खेल जित्न मिहिनेत गर्ने नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बताएका छन्।…

जित्नै पर्ने दबावमा भारत, नेपाल बराबरीको रणनीतिमा

काठमाडौं : साफ च्याम्पियनसीप फुटबलमा भोलि आइतबार नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ।२ खेलमा २ अंक जोडेको भारतका लागि २ खेलमा ६ अंक जोडेको नेपाल जारी प्रतियोगितामा बलियो प्रतिद्वन्द्वी बनेको छ। साफ च्याम्पियनसीपको इतिहासमा नेपालले भारतलाई कडा चुनौति दिन सकेको छैन। यो संस्करणमा भने भारतका लागि नेपाल फाइनलमा पुग्न चुनाैतिका रुपमा रहेको छ।साफको सर्वाधिक सफल टिम भारत नेपालको तुलनामा आइतबारको  खेलमा बढी दबावमा रहनेछ। आइतबारको खेल भ