भारतलाई हराएर एक खेलअघि नै फाइनलमा पुग्ने नेपालको योजना

माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल (साफ च्याम्पियनसीप)मा उच्च प्रदर्शन गरेर उपाधीको होडमा रहेको नेपाल कमजोर प्रदर्शन गरिरहेको सातपटकको विजेता भारतबीच आज राति खेल हुँदैछ । मालेस्थित नेशनल स्टेडियममा नेपाली समयअनुसार राती ९ः४५ बजे खेल सुरु हुनेछ । प्रतियोगितामा अहिलेसम्म दुई खेल खेल्दा नेपाल र भारत फरक स्थितिमा छन् । ५ राष्ट्र सम्मिलित प्रतियोगितामा राउण्ड रोविन …