कुवेत र लेबनानसहित ८ टोलीले साफ च्याम्पियनसीप खेल्ने

काठमाडौँ: आसन्न साफ च्याम्पियनसिपमा कुवेत र लेबनानसहित ८ टोलीले सहभागिता जनाउने भएका छन्। अर्को महिना भारतको बेङ्ग्लुरुमा हुने खेलमा दक्षिण एसियाली क्षेत्रका छ टोलीसहित ८ टोलीले सहभागिता जनाउने भएको दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ)ले जनाएको छ। साफ क्षेत्रका नेपाल, भारत, भुटान, पाकिस्तान र माल्दिभ्सले सहभागिता जनाउँदा कुवेत र लेबनानले आमन्त्रित…

सम्बन्धित सामग्री

साफ च्याम्पियनसीप : नेपालले भूटानलाई हरायो

पन्ध्र वर्षमुनि (यु–१५) महिला साफ च्याम्पियनसीप फुटबलमा नेपालले भूटानलाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ । बङ्गलादेशको ढाकामा आज भएको खेलमा भूटानलाई ७–० गोलअन्तरले पराजित गर्दै नेपालले विजयी सुरुआत गरेको हो । नेपालले खेलको पहिलो हाफमा चार गोल गर्यो भने खेलको दोस्रो हाफमा तीन गोल थप्यो । नेपालको जितमा वर्षा ओलीले चार गोल गरिन् …

साफ च्याम्पियनसिपः नेपाल १-३ बंगलादेश

साफ च्याम्पियनसीप फुटबलको उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको नेपालले ३-१ ले पछि परेको छ।...

नेपालले बंगलादेशविरुद्ध गोल फर्कायो

३ असोज, काठमाडौं । साफ च्याम्पियनसीप फुटबलको उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको नेपालले एक गोल फर्काएको छ । पहिलो हाफमा २–० ले पछाडि परेको नेपालले दोस्रो हाफमा गोल गरेको हो ।

महिला साफ च्याम्पियनसीप : श्रीलङ्कालाई ६-० ले पराजित गर्दै नेपाल सेमिफाइनलमा

काठमाडौँ- महिला साफ च्याम्पियनसीप फुटबल प्रतियोगिताम नेपालले लगातार दोस्रो जीत हात परेको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले श्रीलङ्कालाई ६–० गोलअन्तर पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत हात पारेको हो । यसअघि नेपालले भुटानलाई पराजित गरेको थियोे । यो जीतसँगै नेपाल सेमिफाइनलमा पुगेका छ । नेपालको जीतमा सरु लिम्बू, रश्मीकुमारी घिसिङ, […]

महिला साफ च्याम्पियनसीप : उद्घाटन खेल नेपाल र भुटानबीच

छैटौँ संस्करणको महिला साफ च्याम्पियनसीप आजदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने भएको छ । नेपाल समूह बी समूहमा परेको छ । साफ च्याम्पियनसीपमा आयोजक नेपाललसहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भुटान गरी सात राष्ट्र सहभागी छन् । यसलाई दुई समूह ए र बी मा विभाजन गरिएको छ । नेपालको समूहमा श्रीलङ्का र भुटान छन् …

महिला साफ च्याम्पियनसीप सुरुहुँदै : उद्घाटन खेल नेपाल र भुटानबीच

छैटौँ संस्करणको महिला साफ च्याम्पियनसीप आजदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने भएकोछ । साफ च्याम्पियनसीपमा आयोजक नेपाललसहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भुटान गरी सात राष्ट्र सहभागी छन् । यसलाई दुई समूह ए र बी मा विभाजन गरिएको छ । नेपाल समूह बी समूहमा परेको छ । नेपालको समूहमा श्रीलङ्का र भुटान छन् । […]

भुटानको टोली साफ च्याम्पियनसीप खेल्न नेपाल आइपुग्यो

काठमाडौँ,९ भदौ । नेपालमा आयोजना हुने महिला साफ फुटबल च्याम्पियनसीपमा सहभागी हुन आज भुटानको राष्ट्रिय महिला फुटबल टोली नेपाल आइपुगेको छ । यही भदौ २१ देखि असोज ३ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने उक्त च्याम्पियनसीपमा सहभागिता जनाउनका लागि भुटानको टोली नेपाल आइपुगेको हो । साफ च्याम्पियनसीपमा सभागिता जनाउन आउने भुटान पहिलो टोली हो । […]

साफ च्याम्पियनसीप : माल्दिभ्सको लगातार दोस्रो जित

२४ असोज, काठमाडौं । घरेलु टोली माल्दिभ्सले साफ च्याम्पियनसिप २०२१ मा लगातार दोस्रो जित हात पार्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएका छ । आइतबार भएको खेलमा माल्दिभ्सले श्रीलंकालाई १-० ले हरायो । मालेस्थित नृशनल स्टेडियममा भएको खेलमा रंगशालामा माल्दिभ्सको जितमा अलि अस्फाकले निर्णायक गोल गरे । खेलको छैटौं मिनेटमा अस्फाकले गरेको गोल बन्यो। पहिलो खेलमा […]

भारतलाई हराएर एक खेलअघि नै फाइनलमा पुग्ने नेपालको योजना

माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल (साफ च्याम्पियनसीप)मा उच्च प्रदर्शन गरेर उपाधीको होडमा रहेको नेपाल कमजोर प्रदर्शन गरिरहेको सातपटकको विजेता भारतबीच आज राति खेल हुँदैछ । मालेस्थित नेशनल स्टेडियममा नेपाली समयअनुसार राती ९ः४५ बजे खेल सुरु हुनेछ । प्रतियोगितामा अहिलेसम्म दुई खेल खेल्दा नेपाल र भारत फरक स्थितिमा छन् । ५ राष्ट्र सम्मिलित प्रतियोगितामा राउण्ड रोविन …

साफ च्याम्पियनसीप : आज नेपालले भारतको सामना गर्दै

काठमाडौं : साफ च्याम्पियनसीप अन्तर्गत आज नेपालले भारतको सामना गर्दैछ। माल्दिभ्समा जारी प्रतियोगितामा राति ९:४५ बजे नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ। माल्दिभ्समा दुई खेल जितेको नेपालले आज भारतलाई पनि पराजित गर्ने लक्ष्य लिएर मैदानमा उत्रनेछ। भारत बलियो टोली भएपनि नेपालले आजको खेल जित्न मिहिनेत गर्ने नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बताएका छन्।…