साफ च्याम्पियनसीप खेल्न नेपाली महिला टोली भारत प्रस्थान, पहिलो खेल मार्च १५ मा

काठमाडौं । भारतमा आयोजना हुने साफ अण्डर एटिन महिला च्याम्पियनसिपका लागि नेपाली टोली आइतबार भारत प्रस्थान गरेको छ । च्याम्पियनसिपका लागि अण्डर एटिन टिमका मुख्य प्रशिक्षक दर्शन भक्तराज लवटले बिहीबार नै २३ सदस्सीय नेपाली टोलीको घोषणा गर्नुभएको थियो । खेल भारतको जमसेदपुरमा मार्च १५ देखि २५ तारिखसम्म हुने छ । च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको […]