साफ च्याम्पियनसीप : उपाधिका लागि भिड्दै नेपाल र भारत

काठमाडौं : साफ च्याम्पियनसीपको फाइनल खेल सुरु भएको छ। उपाधिका लागि अहिले नेपाल र भारत माल्दिभ्समा भिड्दैछन्। मुसलधारे वर्षाबिच अहिले खेलाडीहरु मैदानमा प्रतिष्पर्धा गरिरहेका छन्। दुवै टोली आक्रमक शैलीमा प्रस्तुत भएका छन्। खेलको पहिलो हाफसम्म दुवै टोलीेले गोल गर्न सकेनन्। दुवै टोलीले पोस्टमा धेरैपटक गोल गर्ने प्रयास गरेका थिए। तर,…

सम्बन्धित सामग्री

यू-१९ साफ च्याम्पियनसीप : दोस्रो हाफमा भारत १ गोलले अगाडि

काठमाडौं । अन्डर १९ साफ च्याम्पियनसीपको उपाधिका लागि अहिले भारत र पाकिस्तान भिडिरहेका छन् । दशरथ रंगशालामा जारी खेलको दोस्रो हाफमा भारत १ गोलले अगाडि छ । भारतले ६७ औं मिनेटमा गोल गर्दै अग्रता बनाएको हो । पाकिस्तान पहिलो पटक उमेर समूहको प्रतियोगितामा फाइनल पुगेको हो । दुवै टिमले सडनडेथ आधारमा उपाधि भिडन्तका भेटिएका हुन् […]